: फोटो फिचर :
   
दक्षिण कोरियामा नेपाल चिनाउने सक्दो प्रयास
अन्य भिडियोहरु
: कोरिया हटलाइन :                            : Korea Hotline :
डेढ घन्टामा सउलदेखि बुसान: बुलेट रेलको परिक्षण शुरु
कोरियाको द्रुत गतिको नयाँ रेल HEMU-430X को परिक्षण बुधवार देखि शुरु गरिएको छ । बुलेट रेल हालको KTX रेल भन्दा ७० किलोमिटर प्रतिघण्टा तिब्र गतिको हुनेछ । ४५६ यात्रुको सिट क्षमताको रहेको उक्त रेल ३७० किलोमिटर ... विस्तृत समाचार
बलत्कार गर्ने अमेरिकी सैनिकलाई ६ वर्ष जेल
सामसङको ग्यालेक्सी एस–३ सार्वजनिक
राष्ट्रपतिका राजनितिक सल्लाहकार घुष लिएको आरोपमा पक्राउ
कोरियामा लेडी गागाको कन्सर्ट हेर्न १८ बर्ष मुनिका दर्शकहरुलाई प्रतिबन्ध
उत्तर कोरियाली किमबाट शतवार्षिकी परेडमा पहिलो सम्बोधन
उत्तर कोरियाको रकेट प्रक्षेपण असफल
कोरियन एअरको यात्रुवाहक विमानमा बम राखिएको धम्की आएपछि आपतकालीन अवतरण
: प्रेरक व्यक्तित्व :                   : Inspiring Personality:
उपेन्द्र महतो
मल्टिनेसनल मल्टिविलिनियर उपेन्द्रको यो सबै लगानी न त घरानियाँ हो, न त चिठ्ठामा नै पाएका हुन् । यो सबै लगानी महतोको मिहिनेत, समर्पण र इमानदारीको प्रतिफल हो । उपेन्द्र जति धनी छन्, उत्तिकै दानी पनि छन् । गैरआवासीय नेपाली (एनआरएन)का पूर्व अध्यक्ष उपेन्द्रले यसवर्ष मात्रै पाँच करोड रुपैयाँभन्दा बढी दान गरे । ... बाँकी अंश >>
: विविध जानकारी :
संभोगका लागि केही उपयुक्त आसनहरु
केही जोडीहरु परम्परागत आसनमा नै पूर्ण रुपमा यौन सन्तुष्टि लिइरहेका हुन्छन् । माया गर्ने विभिन्न उपायहरु हुन सक्छन ती सबै उपायहरु दुवैलाई आनन्द दिने हुनुपर्दछ । यदि तपाई आफ्नो यौन साथीसँग नयाँ प्रयोग गर्न चाहानुहुन्छ भने ... पुरा पढ्नुहोस
आइफोन ५ का लागि पर्खने कि?
टाइटानिक दुर्घटनाको शतवार्षिकी
तौल घटाउने केही रोचक उपायहरु
एल जिले ठुलो संख्यामा लचिलो डिस्प्ले बनाउदै
रौ बढ्नलाई रोक्ने नयाँ जेल
फेसबुकले पासवर्ड माग्ने कम्पनीलाई कानुनी कार्वाही गर्ने चेतावनी
ईन्टरनेटको प्रयोगले तपाइको कम्प्युटर स्लो भएको छ ? निम्न कुरामा ध्यान दिनुस्
WEATHER
: चुटकिला:
रामचन्द्र, केपी ओलि र प्रचण्ड
एकपटक रामचन्द्र, केपी ओलि र प्रचण्ड हवाइजहाजमा सँगै यात्रा गर्दै रहेछन्।
रामचन्द्र : यदि मैले यहाँ बाट १००० को १ नोट फालेँ भने १ जना नेपाली खुसि हुन्छ।
केपी ओलि: यदि मैले यहाँ बाट १०० को १० नोट फालेँ भने १० जना नेपाली खुसि हुन्छन्।
प्रचण्ड : यदि मैले यहाँ बाट १० को १०० वटा नोट फालेँ भने १०० जना नेपाली काम्रेड हुन्छन्।
यत्तिकैमा पाइलट: यदि मैले तिमिहरू ३ जनालाई एकै पटक यहाँ बाट फालिदिएँ भने ३ करोड नेपाली खुसि हुन्छन्
पुरा पढ्नुहोस्
भेडा र पार्टी

रामेको घरमा एउटा सिंग नभाको भेडा थियो !
 रामेले आफ्नो साथी हरुलाई तेही भेडा आफ्नो बाउले थाहा नपाउने गरि राती लगेर साथी हरु लाई जन्म दिनको पार्टी दिने प्रोग्राम बनायो !!
 अनि आफ्नै घर बाट राति भेडा चोरी गर्यो .. र खुब मोज संग राति पार्टी पनि गर्यो ....
बिहान जब रामे घर पुग्छ त भेडा घरमा नै थियो!
अनि आफ्नो बाउसंग
रामे : अरे यो भेडा कहाँ बाट आयो ? : :
बाउ  : भेडा को कुरा छोड , यति भन कि राति चोर जस्तै गरेर कुकुर लाई कहाँ लागेको थिइस् ??? खै कुकुर ?

पुरा पढ्नुहोस्
चाइनिज, जापनिज र नेपाली
चाइनिज, जापनिज र नेपालीको बिचमा तलवारबाजी प्रतियोगिता चलेछ ।
 
चाइनिजले सुन्तला हावामा फाल्यो र ५ टुक्रा पारिदियो ,.....
 जापनिजले अङ्गुर हावामा फाल्यो र १० टुक्रा पारिदियो ,.....
 नेपालको तर्फबाट राजेश हमालले पनि
एउटा लामखुट्टेलाई हावा म उडाउनु भो र तल्वार नचाउनु भो ।
 तर अचम्म !!!!
 लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।
 
यो देखेर चाइनिज र जापनिजले राजेश दाई लाई जिस्काउदै भन्यो, खै त, केही नि गर्न सकिनस् तैले
 राजेश दाई ले आफ्नै स्टाइल म भन्नु भो "हे हे हे, याद राख, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन......
पुरा पढ्नुहोस्
अरु चुटकिलाहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।'
: समाचार :
बुद्ध जयन्तिको अवसरमा दक्षिण कोरियामा बिशाल र् याली, राजदूतद्धारा शुभकामना
मे १९, सियोल रघु त्रिपाठी
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५५६औँ बुद्ध जयन्तीको अवशरमा दक्षिण कोरियाको छोगेसा गुम्बाले सउलमा आयोजना गरेको बिशाल र् यालीमा लाखौँ बौद्ध धर्मावलम्बीहरुले भाग लिएका छन् । सो अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानिसंह लामाले दरवारको सुख शयल ... विस्तृत समाचार
विश्वका धनी मुलुक जी–एटका नेताहरु अमेरिकामा, आर्थिक संकटबारे छलफल
१८ मे,वासिंङटन हेनेको सम्वाददाता
विश्वका धनी मुलुक जी–एटका नेताहरु यूरोजोनमा देखिएको आर्थिक संकटबारे छलफल गर्न अमेरिका पुगेका छन् । अमेरिका पुगेका विश्वका नेताहरुसँग अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रारम्भिक भेटवार्ता गर्नुभएको छ । ओबामाले फ्रान्सका नवनिर्वाचित राष्ट्रपति फ्रास्वाँ ओल्याण्डसँग पहिलो भेट ... विस्तृत समाचार
विदेशीहरुबीच एकता बढाउन आन्सानमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने
मे १८, आन्सान हेनेको सम्वाददाता
न्याय मन्त्रालय तथा आन्सान नगरपालिकाको सयूक्त आयोजनामा मे २० तारिखका दिन आन्सान स्थित साँस्कृतिक तथा कला केन्द्रमा पृथ्वी दीवशको स्मृतिमा विबिध खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना हुनेभएको छ ।पाचौं पृथ्वी दीवशको अवशरमा कोरियन तथा कोरियामा रहेका विदेशीहरुबीचमा ... विस्तृत समाचार
राजदूत लामाद्धारा कोरियाका राष्ट्रपति बाकसमक्ष ओहदाको प्रमाण पत्र पेश
कोरियाको थेगु शहरमा नेपाली बाणिज्य दूताबास स्थापना
उत्तर कोरियाको विवादास्पद आणविक रियाक्टर निर्माण फेरी सुचारु
कोरियामा नेपाली महिलामाथि छुरा प्रहार
एक उपप्रधानमन्त्रीसहित सात नवनियुक्त मन्त्रीद्वारा शपथ
नेपाली दुताबास कोरियाले गणतन्त्र दिवस उत्साहका साथ मनाउने
राज्य पुनर्सरचनामा एघार प्रदेश र मिश्रित शासकीय स्वरुप रहने सहमति,रत्नपार्कमा प्रदर्शन
: के के हुदैछ कोरियामा :
20
May
2012
मगर दाजुभाई दिदी वहिनीहरु विचमा भेटघाट र परिचय कार्यक्रम
आयोजक: नेपाल मगर संघ गणतन्त्र कोरिया
स्थान: MTU को सभा हल( ट्रेन लाईन न. ३ र ६ BULGWANG स्टेशन गेट न. २)
20
May
2012
बार्षिक उत्सव तथा अन्तरक्रिर्या कार्यक्रम
आयोजक: नेपाली जनअधिकार मञ्च
स्थान: नेपाली राजदूतावासको सभाहल
27
May
2012
साँस्कृतिक कार्यक्रम
आयोजक: नेपाल कोरिया व्यापार संघ
स्थान: सन्बुक गु, यसंग हेग्वान (गोर्खा परिवारले कार्यक्रम गरेको हल )
03
Jun
2012
म्याग्दी रनिङ कप २०१२
आयोजक: म्याग्दी समाज समिति
स्थान: सिन होङ कलेज माङवलसान
10
Jun
2012
चलचित्र फेसबुक प्रिमियर शो कार्यक्रम
आयोजक: डाइनामिक मोरङ्ग कमिटि
स्थान: कुमिन ह्वागनको हल, सउल (दोंगदेमुन)
17
Jun
2012
थकाली सेवा समिति दक्षिण कोरियाको छैठौं साधारण सभाको आयोजना
आयोजक: थकाली सेवा समिति दक्षिण कोरिया
स्थान: एम टि युको सभाहल
: प्रवासी समाचार :
कोरियाका लागि नव-नियुक्त राजदूत लामाको स्वागत कार्यक्रम जुन ३मा संयुक्त रुपमा हुने
हेनेको सम्वाददाता
जुन ३मा एनआरएन कोरिया, नेपाली सम्पर्क समिति कोरिया,नेपाल-कोरिया व्यापार संघ,आदिवासी जनजाती महासंघ कोरिया,बौद्द परिवार लगायत दक्षिण कोरियामा कृयाशिल नेपाली संघ सस्थाले सयूक्तरुपमा नवनियुक्त महामहिम राजदूत कमानसिंह लामालाई स्वागत गर्ने ... विस्तृत समाचार
दक्षिण कोरियामा प्रवासी श्रमिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण हुने
हेनेको सम्वाददाता
सउल ग्लोबल माइग्रेन्ट सेन्टरले प्रवासी कामदारहरुको स्वास्थ्यलाई ध्यानमा राखी मे २० तारिख आईतवार पहिलो पटक निःशुल्क स्वास्थ्य परिक्षण गर्ने भएको छ । जसमा युरिन टेष्ट, एक्सरे, रगत जाँच, रक्तचाप, क्षयरोग, ब्लड प्रेसर, मधुमेह लगायत सम्पूर्ण स्वास्थ्य सम्बन्धी ... विस्तृत समाचार
दक्षिण कोरियामा रहेका किराँत राईहरुले उभौली साकेला धुमधाम सँग मनाए
मे १५, दक्षिण कोरिया हेनेको सम्वाददाता
दक्षिण कोरियामा रहेका किराँत राईहरुले यो वर्षको उभौली साकेला मे १३ तारिख आइतवारका दिन सउल स्थित एमटियूको सभाहलमा धुमधामले मनाएका छन् । यो चाडलाई वर्षमा दुई पटक उधौली र उभौली गरी ठूलो पर्वकोरुपमा अनादिकालदेखि प्राकृतिक विपत्ति आई नपरोस् खेतीको समयमा ... विस्तृत समाचार
२५५६औं बुद्ध जयन्ती कार्यक्रमको सम्पूर्ण तयारी पु्रा
दक्षिण कोरियामा राजदूत लामालाई स्वागत गर्ने तयारी
कोरियामा अवैधानिक कामदार धरपकड गर्ने अभियान
दक्षिण कोरियाको इन्छन् फेष्टिवालमा जनस्तरबाट नेपाल चिनाउने सानो प्रयास
जीवन रक्षाका लागि आर्थिक सहयोग गर्न अपिल
सिडनीमा लुम्बिनी भ्रमण बर्ष प्रबर्द्धनमा छलफल
कोरियामा सिकेको ज्ञान, सिप र दक्षतालाई सान्दर्भिक बनाउन सोनसिकले शैक्षिक सेमिनार गर्दै
: मनोरन्जन :
  • ताजा / लोकप्रिय
  • नेपाली
  • हिन्दी
  • अंग्रेजी
  • विविध
साहरुख खानले सुरक्षाकर्मीलाई कुटपिट गरेपछि स्डेडियम प्रवेशमा आजिवन प्रतिबन्ध
इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइड राइडर्सले मुम्बई इण्डियन्सलाई हराएको खुसीमा कोलकाताका मालिक साहरुख खानले आफू बलिउडको नायक भएको बिर्सिए । जितको खुसीमा खलनायक बन्दै खानले मुम्बईको बाङखडे ... विस्तृत समाचार
चलचित्र नाइन्टी एट फोर्टीमा शाहरुख र सलमान
गायिका एडिलको एल्बम सर्वाधिक विक्री हुनेमा पाँचौ
चलचित्र फेसबुकमा पनि अश्लिलता
ऐश्वया राय पुनः फिल्म लाइनमा
आइ एम 18 मा पुनमको कामुत्तेजक दृश्यले पोर्नस्टार सनि पनि पछि
एक मिलियन डलरका लागि अमेरिकी पत्रिकामा विना मलिक नागिंने
नेपाली अभिनेत्री मिनाक्षी थापाको टाउकोबिनाको शरीर
चलचित्र फेसबुकमा पनि अश्लिलता
अभिनेत्री झरना थापा र उनका श्रीमान सुनिलकुमार थापाले निर्माण गरेको चलचित्र फेसबुकले पनि लुट र चपली हाइटकै जस्तै अश्लिलतालाई पछ्याएको छ । चलचित्र सार्वजनिक त भएको छैन । तर सोसियल साइट यूट्युबमा राखेको एउटा ... विस्तृत समाचार
नेपाली कथानक चलचित्र द्रब्य को अफिसियल प्रोमो सार्बजनिक
पोस्टरले बजार तताएको चलचित्र चपली हाइट चैत देखि
कर्णाली चलचित्रको प्रदर्शन
‘बाटो मुनिको फूल’ जापानको ओसाका एसियन फिल्म फेस्टिभलको आसन्न संस्करणमा छनौट
भुवनले 'आमनेपाली'का लागि निर्माण गरेको चलचित्र
फिल्म आई एम सरीमा गरिएको लगानि वेकार
बर्लिन फिल्म महोत्सवमा पहिलो पटक नेपाली फिल्म
साहरुख खानले सुरक्षाकर्मीलाई कुटपिट गरेपछि स्डेडियम प्रवेशमा आजिवन प्रतिबन्ध
इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा कोलकाता नाइड राइडर्सले मुम्बई इण्डियन्सलाई हराएको खुसीमा कोलकाताका मालिक साहरुख खानले आफू बलिउडको नायक भएको बिर्सिए । जितको खुसीमा खलनायक बन्दै खानले मुम्बईको बाङखडे ... विस्तृत समाचार
चलचित्र नाइन्टी एट फोर्टीमा शाहरुख र सलमान
ऐश्वया राय पुनः फिल्म लाइनमा
आइ एम 18 मा पुनमको कामुत्तेजक दृश्यले पोर्नस्टार सनि पनि पछि
एक मिलियन डलरका लागि अमेरिकी पत्रिकामा विना मलिक नागिंने
नेपाली अभिनेत्री मिनाक्षी थापाको टाउकोबिनाको शरीर
सनीलाई भारतीय नागरिकता
चलचित्र तेजमा मल्लिकाको आइटम डान्स बेकार
गायिका एडिलको एल्बम सर्वाधिक विक्री हुनेमा पाँचौ
बेलायतमा हालसम्मकै पाँचौ सर्वाधिक विक्री हुने एल्बममा २४ वर्षिय गायिका एडिलको एल्बम परेको छ । उनको ४२ लाख चौरत्तर हजार तिन सय प्रति विक्री भइसकेको छ । जसले माइकल ज्याकसनको थ्रिलर एल्वमको रेकर्डलाई पछि पारेको ... विस्तृत समाचार
ओस्कारमा उत्कृष्ट चलचित्र संगै थप तीनवटा विधामा 'द आर्टिस्ट'
गायिका रिहाना युटयुब क्विन
रिहानाको विकनी झन्डै खुस्केर दुर्घटना
ज्याक्सनको मृत्युमा दोषी चिकित्सक कोनराड मरेलाई ४ वर्षको जेल सजाय
रिबेका हलले केटकी पूर्वपतिसँग रोमान्समा रहेको कुरा स्वीकारिन
माइकल ज्याक्सनको मृत्‍यु हुनुमा डाक्टरको हात
जेनेट ज्याक्सनको टेलिभिजनमै स्तन देखिएको घटनामा जरिवाना तिर्नु नपर्ने फैसला
कट्टु लगाएर हिड्ने दिवस
अमेरिकाको न्युयोर्क सहित विश्वका विभिन्न देशका ५९ भन्दा बढि सहरमा कट्टु लगाएर हिड्ने दिवस जनवरी ८ मा सम्पन्न भएको छ । सन् २००२ देखि सुरु भएको यस्तो अभियान अन्तरगत यो पटकको एघारौँ वाषिर्क कार्यक्रममा न्युयोर्कमा मात्र ४ सय जनाले भाग लिए । इम्प्रुभ ... विस्तृत समाचार
यौन जीवनमा नास्तिक व्यक्तिहरू बढी भाग्यमानी
नेपाली चलचित्र "म तिम्रो भइसकेँ” र "अन्दाज” असोज १६ गते एकसाथ प्रदर्शन हुने
६० औँ मिस युनिभर्स लेइला लोपेज
५९ औं मिस युनिभर्स अमेरिकाको नेभाडामा हुँदै
मिस पूर्वाञ्चलको अडिसन धरान सभागृहमा सम्पन्न
बीबीसी साझा सवालका प्रस्तोता नारायण श्रेष्ठको ‘साक्षी’ सार्वजनिक
काठमाडौंमा तीन किसिमका यौनकर्मी
: खेलकुद :
ओलम्पिकमा सहभागिता जनाउने संभावित नेपाली खेलाडीको सुची सार्वजनिक
११ खेलाडीहरु वाइल्ड कार्डको आशामा नेपाल ओलम्पिक कमिटिले लन्डन ओलम्पिकमा सहभागिता जनाउन सक्ने संभावित नेपाली खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष ध्रुव ... विस्तृत समाचार
नेपाल एसीसी एलिट कप क्रिकेटको फाईनलमा
यू - १६ क्रिकेटमा नेपालको दोश्रो जित
एसीसी क्रिकेटः नेपालद्वारा कुवेत पराजित
मेसी बार्सिलोनाका सर्वाधिक गोलकर्ता
रोनाल्डोको किर्तिमान
शक्ति गौचनले इन्डियन प्रिमियर लिग (आइपीएल) का लागि ट्रायल दिने
नेपालद्वारा पपुवा न्युगिनी ६ विकेटले पराजित
: लेख / साहित्य:
बन्छ- बन्छ संबिधान
(गजल)  कल्पना राई

कस्तो आनौठो नाप नभाको जिन्दगी
(गजल)  कल्पना राई

अनायासै आज किन?
(कविता)  बुद्धि मोक्तान

ऊसले मलाई "सोरी" हजुर
(गजल)  ईन्द्र पराजुली

कस्लाई दिउ एक ज्यान छ
(कविता)  कल्पना राई

: श्रमिकहरुको समस्यासँग उदय राइ र रुविन तामाङ :
जिज्ञासा: mero jigyasa k6 vane ma aaeko ek mahina pura vo. kaam hard6 ra hostel pani dherai tada 6. tyesaile maile company change garna pau6u ki paudain. ...
» rajan kunwar   [ May 15, 2012 ] पुरा प्रश्न र जवाफ >>

जिज्ञासा: नमस्ते म पहिला कोरियामा इलिगल बसेर गएको अहिले eps मार्फत नाम परिबर्तन गरि यहाँ आयको १ वर्ष भयो कार्डमा ३ बर्सको विसा हानेको छ, म कम्पनि change गर्न चाहन्छु यो कम्पनीले लेटर दियो...
» sudip   [ May 15, 2012 ] पुरा प्रश्न र जवाफ >>

अन्य समस्या / समाधानहरु पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
जिज्ञासाहरु पठाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।
: फोटो ग्यालरी:
स्माइलिंग पोजमा कस्तो देखिन्छौ हामी स्माइलिंग पोजमा कस्तो देखिन्छौ हामी कोरियन मोडेलहरु कोरियन मोडेलहरु भरत गुरुङ लाइभ कन्सर्टमा रमाए दक्षिण कोरियाका नेपालीहरु भरत गुरुङ लाइभ कन्सर्टमा रमाए दक्षिण कोरियाका नेपालीहरु
कोरियामा स्वागत छ,, कोरियामा स्वागत छ,, चितवनको धामिलि चेपाङ्ग बस्तीमा सेमाउल पर्यटकिय मार्ग चितवनको धामिलि चेपाङ्ग बस्तीमा सेमाउल पर्यटकिय मार्ग हलेसी रनिंग कप भलिबल प्रतियोगिता हलेसी रनिंग कप भलिबल प्रतियोगिता मिडियामा आवद्ध रहेका तथा स्वतन्त्र पत्रकार विच छलफल तथा अन्र्तकि्रया मिडियामा आवद्ध रहेका तथा स्वतन्त्र पत्रकार विच छलफल तथा अन्र्तकि्रया
 
  • भर्खरै
  • धेरैले पढेको
  • ताजा प्रतिक्रिया
Subhechha Mart
First Nepal Restaurant - 2
Women for Women

Everest Musical
Myagdi Running Cup Volleyball
Facebook Movie
Migrants' Arirang 2012
Sakela Ubhauli
Congratulations
Congratulations
Condolence
Condolence
Condolence
Condolence
Condolence
Notice of Magar Sangh
Condolence
Congratulations
Congratulations
Happy New Year 2069
Happy New Year 2069
Notice of Magar Sangh
Happy New Year 2069
Get Membership of MTU
Congratulations
Hearty Condolence
: विचार :
हामी आदीबासी हैन मुलबासी हौं
कार्यकारी अधिकार राष्ट्रपति र प्रधानमत्री दुबैमाहुने मिश्रित प्रणालीले शक्तिको आडमा द्धन्द मचिने हुँदा सरकारको निरन्तरता नभई सरकार गिराउने र बनाउने फोहोरी खेलको नयाँ शुरुवात नहोला भन्न सकिंदैन् । त्यसैले प्रचण्ड रुकमाङ्घत घटनाबाट ... बाँकी अंश >>

आशा छ, संघियताले देशलाई जातीय बिखन्डन तर्फ लाने छैन - मणी चेम्जोङ
भोलि स्वायत्त संघियता भए पछि खम्बुवान, लिम्बुवान, तमुवान, शेर्पा, खसान, मधेसी, मगरात, नेवा, ताम्सालिंग राज्यमा आदिवासी जनता सत्तामा पुग्न सक्छन । संघिय राज्यको विकेन्द्रीकरणले देश बिकाश निर्माणमा द्रुत गति लिन्छ । र ... बाँकी अंश >>

Listen BBC Nepali Radio
: अन्तरवार्ता :
मसँगै बसेर चलचित्र हेर्न आउनुहोला- झरना थापा
पहिलोपटक सिंहापुरमा गितको शुटिङ थियो । उहाँले एउटै एक्टमा ४०/५० टेक लगाउनुभयो । एउटै एक्टलाई त्यति धेरै पटक गर्नुपर्दा दिक्क लागेको थियो । तर पछि फ्यामिलिएर भएर काम गर्दै गएपछि उहाँले धेरै राम्रो गर्नुभयो । तपाईहरुलाई नयाँ नायकले अभिनय ... बाँकी अंश >>
Face Of The Week
Face of The Week -- 렉미
렉미
Date of Birth : 11 September, 1980
Address: Seoul,Korea
Hometown : Ktm , Nepal
Occupation : working at korea immigration office,seoul
Hobbies : Helping peoples
E-mail : jackeyregmi@hotmail.com
FACEBOOK TWEETER
Want to be Face of The Week??
Click Here
: जनमत :
: Useful Links : उपयोगी लिङ्क हरु:
HelloNepalKorea.com सर्वाधिकार © हेल्लोनेपालकोरिया डट कममा सुरक्षित छ ।
हेल्लोनेपालकोरिया डट कममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
स्रोत उल्लेख नगरी हाम्रा कुनै पनि सामाग्री प्रकाशित नगर्न अनुरोध गर्दछौं ।
सोधपुछ, समाचार र प्रतिक्रियाका लागि:
info@hellonepalkorea.com
विज्ञापनका लागि:
advertise@hellonepalkorea.com
मार्च २०११ बाट यो पेजलाई निम्न अनुसार हेरिएको छ ।