अमृतका लागि अझै रगत आबश्यक ! कृपया बि पोजेटिब रगत हुनेहरुले सहयोग गर्नुहोला

603

5 महिनासम्म आसियुमा राखेर उपचार गर्दा पनि फोक्सोले राम्रो काम नगर्दा नयाँ फोक्सो नै फेर्नु पर्ने भएकोले अमृत कुवरलाई 10 जना साथीहरूको 10 पोका बि पोजिटिभ B+ रगत अत्यावश्यक भएको छ.

अस्ति मे ४ तारिकमा एकदमै मनका धनि साथीहरु हरि रेग्मी, नारायण न्यौपाने, रामसागर मेहेता, बिमल कर्माचार्य, मनोज काफ्ले र philipine friend Paquiabab leonado ले अमृतका लागि हासीखुशीअमुल्य रगत दान दिईसक्नुभयो . उहाहरुलाइ सप्रेम धन्यबाद .. र धिर्घायुको कामना ..

अस्ति बिपी हाइ भएर दिन नपाउनु भएको साथि सुरेन, श्याम र बाबुराम सरले मिलेसम्म यो सनिबार मे ११ गते सुवन ट्रेन स्टेशन १० नम्बर गेटमा आएर दिनुहुनेछ . उहाहरुलाई म आफैँ गएर स्वागत गर्नेछु ..

कृपया तपाईंहरुको पनि B+ रगत हो भने सम्पर्क गर्नुस न । मेरो नम्बर 01058312044 हो ।

पर्सि मे ११ तारिक बिहान ११ देखि बेलुका ७ बजेसम्म म अमृतका लागि रगत संकलन गर्न सुवन गेट नम्बर १० मा म हुनेछु ..

수원 역 10 नम्बर गेटमा भेटौं न्😊

नोट – कोरिया र नेपालको हावापानी नमिल्ने भएका कारण रगत दिन इक्षुक साथि कोरियामा लगातार १० महिनाभन्दा बढी बसेको हुनुपर्ने

र यदि सरिरको कुनै भागमा टाट्यु खोपको हुनुन्छ भने टाट्यु खोपको १० महिना नाघेको हुनुपर्नेछ .
#B+

प्रतिक्रियाहरू