अर्घाखाँची मालारानीका प्रीन्स अर्याललाई कोरिया बाट आर्थिक सहयोग

541

 

रोजगारिकाे शिलसिलामा  अर्घाखाँचीको मालारानी गाऊँपालिका वाड न.३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरुको संगठन गाउँले ग्रुप (WWS)को पहलमा यज्ञ पोखरेल को संयोजकत्वमा मालारानि ३खनदह साबडाँडा निवासि बाबुराम अर्यालको छोरा प्रीन्स अर्याल लाई  रु१९००००(एक लाख नब्बे हजार मात्र) कोरियन वोन१८४००००(.अठार लाख चालीस हजर वन मात्र)हस्तान्तरण गरिएको छ। विगत दुई बर्ष देखि हेमान्जिओमा  (HEMANGIOMA) जस्तो  जस्तो गम्भीर रोगको समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको त्रिभुवन शिक्षण अस्पताल को बेड नम्बर १५५ मा भर्ना भइ ऊपचार गराईरहेका छन।
अर्यालको उपचारकै क्रममा आफुसङ्गभएको सम्पूर्ण नगद तथा अन्य आर्थिक स्थिति सकिसकेको र तत्काल  अप्रेसनको लागि ठुलो रकम आबस्यक परेको हुदा सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि हाम्रो गाउँले ग्रुप (WWS) ले कोरियामा रहेको KB कुकमिन बैंकको  #यज्ञ_पोखरेल को खाता नंम्बर (73280101352958)मा सहयोग गर्न आग्रह गरि अभियान चलाएका थियौ ऊक्त अभियानमा कोरियामा स्थित विभिन्न संघ संस्थामा कार्यरत ब्याक्ती तथा सहयोगि साथिहरुबाट पनि सहयोग संकलन गरिएको थियो।सङ्कलित रकम WWS का आर्थिक संयोजक श्री टिकराम पोखरेल द्वारा बिरामी र उनका बुबा बाबुराम अर्याल  लाई  हस्तान्तरण गरिएको छ।
ऊक्त रकम ग्रहण गर्दै बिरामिका बुबा बाबुराम अर्यालले भने “सहयोग रकम जुटाऊनुहुने आदरणिय सम्पुर्ण सहयोगि मन हरुमा धेरै धेरै धन्याबाद, यहाँहरुको यही सहयोगले नै मेरो छोराले नयाँ जीवन पाऊने आशा पलाएको छ।”
यस अघिपनि ति युवाहरुको संगठन (WWS) कै पहलमा सोही मालारानि २डाडाकटेरि निबासि मृगौला पिडित खुमानन्द भुसाललाई र मालारानी ४उपल्ला बडाचौर स्थित मृगौला पीडित पिताम्बर खनाल र ,मालारानी ४खन नुगालीटोला निवासी ब्रेन ट्युमर भुवन रिजाललाइ पनि रकम संकलन गरि सहयोग गरेका थिए।

सहयोगीहरु को नाम र रकम कोरियन वोनमा:-
१ कृष्ण  खनाल सिमलचौर५०हजार वन
२यज्ञ पोखरेल खोरधारा  ५० हजार वन
३केशब  पोखरेल  घैयार  ५० हजार वन
४बिनोद खनाल सिमलचौर ५१  हजार वन
५टिकाराम पोखरेल घैयार५० हजार वन
६ हेमराज पोखरेल घैयार ५० हजार वन
७ दिपक खनाल सिमल्चौर ५० हजार वन
८बाबुराम पोखरेल खोरधारा ५० हजार वन
९टोमलाल खनाल सिमल्चौर ५० हजार वन
१०भेषराज पोखरेल खोरधारा२१ हजार वन
११राजु पोखरेल खोरधारा ५० हजार वन
१२भागिरथ खनाल सिमल्चौर रु १५०० नेपाली
१३बिनोद खनाल अधेरिपोखरी ५० हजार वन
१४दिपक खनाल टाकुरा ५० हजार वन
१५अशोक खनाल अधेरीपोखरी ५०हजार
१६पदम खनाल बडाचौर ३०हजार वन
१७रामु पाण्डे ठुलापोखरा १५ हजार वन
१८चित्र ब.खड्का बुटवल  ३०हजार वन
१९उमेश गुरुङ १० हजार वन
२०तिर्थ पोखरेल भुमिकास्थान २० हजार वन
२१बिनोद खनाल गुल्मी २० हजार  वन
२२चिरन ज्ञावलि पाल्पा  १५हजार वन
२३सुन्दर पन्थी सन्धिखर्क २१हजार  वन
२४प्रकाश खनाल बडाचौर२१हजार वन
२५बिजय बि.क.प्युठान २१हजार वन वन
२६खिम प्रसाद पाण्डे भगवती २०हजार वन
२७भरत थापा पाल्पा१५हजार वन
२८लेख क्षेत्री स्याङ्जा १५हजार वन
२९सिर्जन खनाल सन्धिखर्क २१हजार वन
३०महा शर्मा मालारानी१  १०हजार वन
३१अच्युत जङ्ग थापा नुवाकोट २० हजार वन
३२राज खनाल मालारानी   २१ हजार वन
३३तारा प्र खनाल उपल्लाखर्क २१हजार वन
३४श्रीधर घिमिरे भुमिकास्थान २०हजार वन
३५चन्द्र राना गुल्मी २१हजार  वन
३६चेत नारायण भट्टराई सन्धिखर्क  २१ हजार वन
३७कमल गोर्खाली रुपन्देही १०हजार वन
३८सालिकराम खनाल बडाचौर १५हजार वन
३९रोशन साउद बैतडी २०हजार वन
४०दयाराम राना सिन्धुली १५हजार वन
४१बिष्णु पौडेल सन्धिखर्क १५ हजार वन
४२परशुराम सापकोटा ललितपुर २५हजार वन
४३आनन्द अधिकारी झापा २०हजार वन
४४मिना थापा रुपन्देही २०हजार वन
४५नारायण चौलागाईं सिन्धुली २० हजार वन
४६चुडामणि अधिकारी कास्की १० हजार वन
४७श्री श्रेष्ठ  काठमाडौं     २० हजार वन
४८पि.एन.पि.प्रेम ठुलापोखरा  २१हजार वन
४९हेमन्त भट्टराई ठुलापोखरा १०हजार वन
५०बिष्णु बन्जाडे सुन्दरपोखरा २१हजार वन
५१जीवन आचार्य अमिले २१ हजार
५२लाल साउद  बैतडी     २१ हजार
५३सृजना नेपाली   १५ हजार
५४चेतनरायण भट्टराई सन्धिखर्क २१हजार वन
५५टिकाराम उपाध्य १५हजार वन
५६प्रकाश बेल्बासे१०हजार वन
५७हरि प्रसाद भुसाल गुल्मी ११हजार वन
५८बाबुराम आचार्य १५हजार वन
५९बिनोद कुमार थापा नुवाकोट २० हजार वन
६०लेखराज पोखरेल प्युठान १५हजार वन
६१बिवश रावत नेपालगन्ज २०हजार वन
६२अनिल श्रेष्ठ    २०हजार वन
६३दिलिप के.शि.सन्धिखर्क१६ हजार वन
६४प्रसन्न पौडेल सन्धिखर्क २०हजार वन
६५मदन मरासिनी भुमिकास्थान १६हजार वन
६६लक्ष्मण गौतम कपिलवस्तु १५हजार वन
६७युभराज घिमिरे २०हजार वन
६८पदम न्यौपाने अडगुरी २०हजार वन
६९दिपकराज बन्जाडे सन्धिखर्क २० हजार वन
७०जितेन्द्र थापा बागलुङ १०हजार वन्
७१गौरव ढकाल १०हजार वन
७२सन्जय आचार्य ११हजार वन
७३सरोज आचार्य ११हजार वन
७४निर्मल बेल्बासे अर्घाखाँची २१हजार वन
७५झलक छन्त्याल बागलुङ १५हजार वन्
७६सुभाष गुरुङ काठमाडौ १०हजार वन्
७७वम बहादुर थपा सितगङ्गा२१हजार वन
७८दिपक गौतम गुल्मी १०हजार वन
७९झबिन्द्र बेल्वासे अर्घाखाँची १०हजार वन
८०भिम पौडेल १५हजार वन
८१चुरामणि मरासिनि मरेङ१५हजार वन
८२निर्मल कार्कि  भोजपुर १०हजार वोन
८३सरोज गिरि सुनसरि १० हजार वोन
८४ सिद्धराज जोसि कैलालि १० हजार वोन
८५नारायण गैरे १५ हजार वन
८६राजन  गैरे बुटवल १०हजार वन
८७टंक प्रसाद भुसाल मालारानी८ १०हजार वन
८८डि.वि. गिरि झापा १५हजार वन
८९इदोङ्हान स•थेजन द.कोरिया १०हजार वन

प्रतिक्रियाहरू