अर्घाखाचीका युवाहरुले चलाएको भुवन रिजाल बचाऔँ अभियान बाट सङ्कलित रकम हस्तान्तरण

758

रोजगारिकाे शिलसिलामा  अर्घाखाँचीको मालारानी गाऊँपालिका वाड न.३( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरुको संगठन गाउँले ग्रुप (WWS)को पहलमा यज्ञ पोखरेल र भगिरथ खनाल को संयोजकत्वमा मालारानि ४ खन नुगालिटोला निवासि ब्रेन ट्युमर रोगि भुवन रिजाल लाई  रु.८१०००(एकासि हजार मात्र) कोरियन वोन ८३२०००(आठ लाख बत्तिस हजार मात्र)हस्तान्तरण गरिएको छ। अचानक फेन्ट भइ तत्काल हस्पिटल पुर्याउदा ब्रेन ट्युमर जस्तो गम्भीर रोगको समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको(National trama center haspital)को बेड नम्बर ५२४ मा भर्ना भइ ऊपचार गराईरहेका छन।
रिजालको आर्थिक स्थिति कमजोर भएको र तत्काल  ब्रेनको अप्रेसनको लागि ठुलो रकम आबस्यक परेको हुदा सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि  गाउँले ग्रुप (WWS) ले कोरियामा रहेको KB कुकमिन बैंकको  यज्ञ पोखरेल को खाता नंम्बर (73280101352958)मा सहयोग गर्न आग्रह गरि अभियान चलाएका थिए। ऊक्त अभियानमा कोरिया स्थित विभिन्न संघ संस्थामा कार्यरत ब्याक्ती तथा सहयोगिहरुबाट  सहयोग संकलन गरिएको थियो।सङ्कलित रकम मालारानी ३का युवाहरु अर्जुन पोखरेल, बाबुराम पोखरेल र राजु खनाल द्वारा हस्तान्तरण गरिएको छ।
ऊक्त रकम ग्रहण गर्दै बिरामि रिजालले भने “सहयोग रकम जुटाऊनुहुने आदरणिय सम्पुर्ण सहयोगि मन हरुमा धेरै धेरै धन्याबाद, यंहाहरुको यही सहयोगले नै नयाँ जीवन पाऊने आशा पलाएको छ।”
यस अघिपनि ति युवाहरुको संगठन (WWS) कै पहलमा सोही मालारानी ४उपल्ला बडाचौर स्थित मृगौला पीडित पिताम्बर खनाल र मालारानि २डाडाकटेरि निबासि मृगौला पिडित खुमानन्द भुसाललाई पनि रकम संकलन गरि सहयोग गरेका थिए।
ती युवाहरुले रकम सङ्कलनमा अहोरात्र खटिनु हुने साथीहरू सहयोगी हातहरु रकम हस्तान्तरण मा उपस्थित सम्पुर्ण ब्याक्तित्व हरुलाई  गाउँले ग्रुप (WWS) विशेष धन्यवाद सहित
बिरामी भुवन रिजालको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन ।
निम्नलिखित व्यक्तिहरुले ऊक्त अभियानमा सहयोग गरेका थिए ।

सहयोगीहरु को नाम र रकम कोरियन वोनमा:-

१यज्ञ पोखरेल  खोरधारा           ३१०००   वोन                     

 २भागिरथ खनाल   सिमल्चौर    २६०००   वोन
३हेमराज पोखरेल    घैयार       २१०००     वोन
४टिकाराम पोखरेल   घैयार      २१०००     वोन
५बिनोद खनाल   सिमल्चौर   २१०००       वोन
६केशव पोखरेल     घैयार         २१०००    वोन
७भेषराज पोखरेल  खोरधारा   २१०००     वोन
८दिपक खनाल सिमल्चौर       २१०००     वोन
९टोमलाल खनाल    सिमल्चौर  २१०००    वोन
१०कृष्ण खनाल   सिमल्चौर       २१०००  वोन
११बाबुराम पोखरेल  खोरधारा  २१०००    वोन
१२अरुण सेजबाल मालारानी२   १५०००   वोन
१३बिनोद खनाल मालारानी३   २५०००     वोन
१४तारा खनाल मालारानी ४  २५०००       वोन
१५ पदम खनाल  बडाचौर     २१०००       वोन
१६ प्रकाश खनाल मलारानी ४     २१००० वोन
१७ रामु पान्डे     ठुलापोखरा   १५०००     वोन
१८गौरव ढकाल  नुवाकोट     १५०००       वोन
१९अन्जु केसि     रुपन्देही    २१०००        वोन
२० चित्र ब.खड्का बुटवल        ३००००    वोन
२१युवराज ढकाल स्याङ्जा         १०००० वोन
२२युवराज मरासिनी  ढिकुरा   १००००     वोन
२३ युवराज घिमिरे   ढिकुरा      २१०००    वोन
२४दिपक बन्जाडे सन्धिखर्क   २००००    वोन
२५लेखराज पोखरेल प्युठान    १००००   वोन
२६डेभिड बस्याल डिभर्ना      १००००    वोन
२७नारायण गैरे भुमिकास्थान    २००००  वोन
२८ज्ञानु झाक्रीगुल्मी              २१०००    वोन
२९चिरन ज्ञावलि पाल्पा        १५०००     वोन
३०भानु पन्थि कपिलवस्तु      १५०००   वोन
३१भरत थापा  पाल्पा          १५०००     वोन
३२हरि प्रसाद पाण्डे छत्रदेब    १००००   वोन
३३खिम प्रसाद पाण्डे छ्त्रदेब  २१०००   वोन
३४युवराज पाण्डे छत्रदेब६      १५०००  वोन
३५हरिस बिष्ट बैतडी              ११०००  वोन
३६शान्ति लामा काभ्रे             १५०००  वोन
३७टंक भुसाल हंसपुर          १००००    वोन
३८हरि प्रसाद भुसाल गुल्मी     ११०००  वोन
३९तिर्थ पोखरेल भुमिकास्थान   १००००वोन
४०नेत्र चौधरि  सुर्खेत              १५०००  वोन
४१बिनोद खनाल  गुल्मी         ११०००  वोन
४२कृष गुल्मेली बाबू            १००००     वोन
४३चेतनारायण भट्टराई सन्धिखर्क २१०००वोन
४४चुरामणी मरासिनी छत्रदेव    १००००   वोन
४५सुन्दर पन्थी सन्धिखर्क    १००००       वोन
४६बाबुराम आचार्य  सन्धिखर्क  १००००  वोन
४७दिनामणी पौडेल  पाणिनि    १००००   वोन
४८लाल साउद बैतडी         २१०००        वोन

प्रतिक्रियाहरू