अवको NRNA कोरियाको चुनावमा सचिव पदको लागि सालिक न्यौपानेको उम्मेद्वारी घोषणा

351

NRNA दक्षिण कोरियाको चुनाव नजिकिदै गर्दा उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढिरहेको छ। उम्मेद्वारी घोषणा गर्ने क्रम संगै कोरियामा लामो समय कार्यको शिलशिलामा रहनु भएका सालिक न्यौपानेले पनि सचिव पदको लागि आफ्नो उम्मेद्वारी घोषणा गर्नु भएको छ। नेपाल घर नुवाकोट निवासी न्यौपाने सन् २०११ मा E-९ भिसामा कोरिया प्रवेश गरेका हुन्। कोरिया प्रवेश गरे लगत्तै उनी बिभिन्न संस्थामा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा जिम्मेवार बहन गर्दै पनि आइरहेका कुशल सामाजीक अभियान्ता हुन्।

अबको NRNA चुनावमा उनको उम्मेद्वारी किन र के का लागि?

हेर्नुहोस् उनको फेसबुक स्टाटस जस्ताको तस्तै :

 

प्रतिक्रियाहरू