आकर्षक पुरस्कार सहित कोरियामा पूल प्रतियोगिता हुने

819

असामान्य गरिब तथा जेहेन्दार विद्यार्थी  छात्रवृत्ति सहयोगार्थ कोरियामा पूल प्रतियोगिता हुने भएको छ l भक्तपुर समाज दक्षिण कोरिया ले प्रदेश न ३ एकता समाजको सहकार्यमा दोश्रो पुल प्रतियोगिता गर्न लागिरहेको  समितिले जनाएको छ l
यहि फेब्रुरी ४ तारिखको दीन आयोजना उने उक्त प्रतियोगिताको लागि संस्थागत  वा ब्यक्तिगतरुपमा नाम दर्ता खुलेको समेत बताइएको छ l
पुल प्रेमी सम्पूर्ण कोरिया बासी दाजुभाइ तथा दिदिबहिनीहरुलाइ  उक्त दीन  आयोजित प्रतियोगितामा  उपस्थितिको लागि समाजले हार्दिक अनुरोध समेत गरेको छ l
प्रतियोगितामा पुरस्कार वितरण  नेपाल आइडल रबि ओड ,अस्मिता अधिकारी ,बिक्रम बराल,सुमित पाठक एबम रक स्टार  पबन गिरिद्वारा गरिने छ समेत जनाएको छ l
कार्यक्रम वारे थप जानकारी
प्रथम पुरस्कार ६ लाख वोन +नेपाल आइडल लाइभ कोरिया  प्रोग्रामको एउटा  टिकट
दितिय पुरस्कार ४लाख वोन + नेपाल आइडल लाइभ कोरिया  प्रोग्रामको एउटा  टिकट
तृतीय पुरस्कार १ लाख वोन + नेपाल आइडल लाइभ कोरिया  प्रोग्रामको एउटा  टिकट
अन्य पुरस्कारहरु
बेस्ट प्लेयर  ५० हजार वोन  +डान्स पार्टीको एउटा टिकट
पहिलो नाम दर्ता गर्ने खेलाडी बाट क्रमस खेल सुरु गरि अन्तिममा नाम दर्ता गर्ने खेलाडी को पालो अन्तिम मा आउने हुनाले  छिटोभन्दा छिटो आफ्नो नाम दर्ता गराउनुहुन अनुरोध  समेत गरिएको छ ।उत्कृष्ट ८ जना भित्र पर्ने सम्पूर्ण खेलाडीहरुलाइ प्रमाणपत्रद्वारा सम्मान गरिने छ l

प्रतिक्रियाहरू