आनसानमा लोकगीत सांगेतिक साँझ हुदै, स्टार रेमिटको स्टल पनि

594

दक्षिण कोरियाको आनसान शहरमा लोकगीत सांगेतिक साँझको आयोजना हुने भएको छ । नेपाली लोकगीत क्षेत्रमा ख्याती प्राप्त गायक गायिकाहरुको बेजोड प्रस्तुती रहने उक्त कार्यक्रम आनसान स्थित कान्तिपुर रेष्टुरेण्टमा फेब्रुअरी १६ तारिक शनिवार बेलुका ८ बजे देखि शुरु हुनेछ ।

कार्यक्रममा लोक दोहरी गायिका मिरा गिरी, लोक दोहरी गायक विजय तिवारी र आधुनिक गायक शिभेन शाह रहेका छन् । साथै सोही कार्यक्रममा स्टार रेमिट दर्ता गर्न सकिनेछ।कोरियामा रहेका नेपालीहरूको पहिलो रेमिट्यान्स स्टाररेमिटको अटो डेबिट सुविधा समेत लिन सकिनेछ। रेमिट दर्ताको लागी आईडी कार्ड ,राहदानी र बैंक खाता हुनुपर्ने छ। स्टार रेमिटले पहिलो रेमिट निशुल्क अफर समेत ल्याएको छ।

-- Ad --


साथै सोही कार्यक्रममा स्टार रेमिट दर्ता गर्न सकिनेछ।कोरियामा रहेका नेपालीहरूको पहिलो रेमिट्यान्स स्टाररेमिटको अटो डेबिट सुविधा समेत लिन सकिनेछ। रेमिट दर्ताको लागी आईडी कार्ड ,राहदानी र बैंक खाता हुनुपर्ने छ। स्टार रेमिटले पहिलो रेमिट निशुल्क अफर समेत ल्याएको छ।