इपिएसका नियम, कोरियन भाषा तथा कोरियाको बारेमा जानकारी दिने फेसबुक ग्रुप

794

सामाजिक सञ्जाल फेसबुक मार्फत बनेको इपिएस न्युज एण्ड कोरिया न्युज कोरियन भाषा, इपिएस सम्वन्धी नियमहरु, तथा कोरियाको बारेमा जानकारी दिन बनाइएको ग्रुप हो ।

११ हजार ५ सय भन्दा बढि सदस्य रहेको यस गु्रपमा कोरियन भाषा, इपिएस सम्वन्धी बनेका नयाँ नियमहरु, र कोरियाको बारेमा जानकारी दिने गरिएको छ ।

ग्रुपमा अनावश्यक पोष्टलाई अटोमेटिक डिलिट र अनावश्यक पोष्ट गर्नेलाई गू्रपबाट निष्कान गरिने हुदा यस ग्रुपमा आफुलाई आवश्यक सामग्रीहरु मात्र हेर्न पाइन्छ ।

गु्रपमा रहेका सदस्यहरुले कोरियाको बारेमा यस ग्रुपबाट आफूहरुले राम्रो सुचना पाईरहेको जानकारी गराएका छन् ।

छोटो समयमा नै यस गू्रपमा धेरै भन्दा धेरै साथीहरु आबद्ध भई विभिन्न जानकारी र सुझावहरु दिने सम्पुर्ण सदस्यहरुलाई गु्रप कमिटिले धन्यवाद ब्यक्त गरेको छ ।

तपाईहरुपनि यस ग्रुपमा आवद्ध हुन चाहानुहुन्छ भने यहाँ क्लिक गरि जोइन गर्नुहोस

प्रतिक्रियाहरू