इपिएस अन्तरक्रिया कार्यक्रममा स्टार रेमिटको सेवा

370

दक्षिण कोरियामा इपिएस कामदारले आफ्नो परिवार कोरिया ल्याउन पाउने लगायत इपिएसका पछिल्ला नीति नियमबारे जानकारी दिन छल्लानाम्दो ख्वागंजुमा आयोजना गरिएको कार्यक्रममा स्टार रेमिटले नेपालीहरुलाई सेवा दिन आफ्नो स्टल राख्ने भएको छ । नेपाली सामुदायिक समिति ख्वागंजु सहकार्यमा स्टार रेमिटले उक्त सेवा दिन लागेको हो ।

कोरियामा रहेका नेपालीहरुले नै शुरु गरेको स्टार रेमिट अहिले कोरियामा रहेका नेपालीहरु माझ लोकप्रिय बनेको छ । सरल र सहज सेवाका कारण स्टार रेमिट छोटो समयमा लोक प्रिय बनेको हो । स्टार रेमिटले शुरुमा एप दर्ता गर्नेहरुको लागि पहिलो रेमिट्यान्स निशुल्क प्रदान गरेको छ । यस्तै रेमिट्यान्सले अतिरिक्त शुल्क नलाग्ने गरि १० देखि १५ प्रतिशत ब्याजमा लोन सुविधा दिदै आएको छ भने ३० हजार ब्यालेन्स रहेको सिमकार्ड फ्रिमा वितरण गर्दै आइरहेको छ ।

यस रेमिटयान्स मार्फत बैधानिक र अवैधानिक सवैले मोवाइलको एप स्टोरमा गएर एप डाउनलोड गरि स्टार रेमिट दर्र्ता गरि सजिलै नेपाल लगायत अन्य ११ देशमा पैसा पठाउन सक्नेछन् । स्टार रेमिट सम्वन्धी केहि जिज्ञासा केहि भए रेमिटको ग्राहक सेवा केन्द्रको नम्वर ०२ ५२५ १९०० तथा मोवाइल नं. ०१० ४४९१ १९०१ मा सम्पर्क गर्न सक्नेछन् ।

भिडियो अनुसार घरमै बसेर एप दर्ता गरेर नेपाल पैसा पठाउन सकिन्छ (एप दर्ता भिडियो गाइड)

 

 

प्रतिक्रियाहरू