उदयमान लोक गायक कृष्ण पाण्डे क्षेत्री र विष्णु पौडेलको लोक कोशेली “रैछ रुनलाई” सार्वजनिक( भिडियो सहित )

659
उदयमान लोक गायक कृष्ण पाण्डे क्षेत्री र विष्णु पौडेलको लोक कोशेली “रैछ रुनलाई ” सार्वजनिक भएको छ । जीवन भण्डारीको शब्द संगित रहेको उक्त गितमा स्वर कृष्ण पाण्डे क्षेत्री र बन्दना पाण्डेको रहेको छ ।
प्रतिक्रियाहरू