एनआरएनए कोरियाको सचिबमा अभिषेक सापकोटाको उमेद्वारी घोषणा

249

एनअारएनए दक्षिण काेरियाकाे साताैँ अधिबेशन नजिकिए सँगै सामाजिक क्षेत्रमा सक्रिय ब्यक्तित्व अभिषेक सापकाेटाले सचिब पदमा उम्मेद्दवारि घाेषणा गरेका छन l

सामाजिक कार्यमा अग्रसर अभिषेक सापकाेटा काेरियाका बिभिन्न सँस्थाहरु मार्फत सामाजिक कार्यमा अग्रसर ब्यक्ति हुन,काेरियामा रहेकाे एनअारएनए लाई सबै नेपाली र बिषेशगरि ठुलाे सङ्ख्यामा रहेका श्रमिक सम्म पनि पुर्याउने र सबैकाे पहुँचमा हुने  मजदुर मैत्र एनअारएनए बनाउन अाफ्नाे उम्मेद्दवारि रहेकाे बताउँदै सबैलाई अाफुलाई सहयाेग गर्ने अनुराेध पनि गरेका छन l

गुल्मी स्थाई घर भएका अभिषेक सापकाेटा गुल्मी सम्पर्क समितिका काेषाध्यक्ष पनि हुन ,एनअारएनए प्रततिकाे अालाेचना हटाउँदै एउटा सक्षम र सबल एनअारएन बनाउने, नेपालमा हुन लागेकाे भ्रमण बर्षलाई सफल बनाउँदै देशाकाे अार्थिक बिकाशकाे निम्ति काेरियाबाट लगानि सँगै पर्यटक नेपाल पठाउन पहल गर्ने प्रतिबद्दता जनाएका छन ,साथै काेरियामा हुने बिभिन्न घटना दुर्घटना र नेपालमा अाकस्मिक रुपमा अाईपर्ने दुर्घटना एवम प्राकृतिक बिपदमा सहयाेग गर्न काेरियामा अापतकालिन राहतकाेष र सबैलाई बिश्वनिय र सबै जाेडिन सकिने अापतकालिन राहतकाेष समिति निर्माण अावश्यक रहेकाे र अाफुले त्यकाे लागि सबै सँघसँस्था एवम सामाजिक ब्यक्तित्व सँग मिलेर पहल गर्न चाहेकाे उनि बताउँदछनl

अाफु नेतृत्वमा पुगे एनअारएनकाे नेतृत्व सँग जाेडिएर मातृभुमि काे अार्थिक बिकाशमा टेवा पुर्याउनु का साथै काेरियामा रहेका नेपालीहरुकाे हक हितकाे लागि अाफु एकदमै दृढ ,पारदर्सि र निष्पक्ष भएर काम गर्ने प्रतिबद्दता पनि उनले जनाएका छन साथै सबै सँगकाे छलफलबाट गर्न सकिने कामकाे बिष्लेषण गर्दै प्रतिबद्दता पत्र छिट्टै सार्बजनिक गर्ने कुरा उनले बताएl

प्रतिक्रियाहरू