एनसीसीले गर्यो तत्कालको लागि रजत जयन्ती स्थगित

1382

कोरियामा लामो  इतिहास बोकेको सस्था  एनसिस ले २५औ  बर्स पुरा गरेको अबसरमा आगामी सेस्टेम्बर २६  तारिखमा मनाउन लागेको  रजत जयन्ती हालका लागि स्थगित गरिएको छ l

बिबिध कारण देखाउदै उक्त कार्यक्रम  तत्काल स्थगित गरिएको एनसीसीले बताएको छ l आगामी दीनमा
कसरी अगाडि बढने भन्ने  बारेमा केन्द्रीय  समितिको बैठकले निर्णय गर्ने समेत जनाइएको छ l

प्रतिक्रियाहरू