किन चाहिन्छ नेपालमा पत्रकार रबि लामिछाने?

0
1910

 

कलम बन्द गरी बसेको निकै समय भए छ । यो भन्दा पहिला डाक्टर गोबिन्द के सी लाई जेल हाल्दा राज्यप्रति गुनासोको रूपमा आफ्ना भावना पोखेको थिए ।
त्यसपछी सोचेको थिए अब राज्यले गरेको उचित कार्यको उचित मूल्यांकन गर्दै अर्गानीक तरिकाले जनचेतना मुल्क संदेशको बारेमा राष्ट्र र राष्ट्रीयता बिकाशको पक्षमा कलमलाई दुःख दिने सकु खयर तर त्यसो हुन सकेन । निकै लामो समयको प्रतीक्षा गरे प्रतिक्षा गर्दागर्दै दिन, हप्ता ,महिना र बर्ष गयो तर मैले लेख्न खोजेको बिषय लेख्ने दिन समुन्द्रपारि बाटै आफ्नो बाटो लाग्यो । राज्य छ, राज्यमा शु(शासन छ , राज्यमा रोजगारिको आबसर छन, गास ,बास र कपासका लागी क्षमता अनुसारको सिपको प्रयोग राज्यमा गर्न पाईएको छ , दलाल ,माफीया, डन सरकारी कालकोठी भित्र बन्धक छन भने मात्रै गर्वले ए सरकार त्येरा नाममा जयजयकार गर्न सकिन्छ । अन्यथा के कसरी त्येरा पक्ष मा ओकाल्त गरौ ।
उर्भर देशको नागरीक म र म जस्ता लाखौ व्यक्तिहरू मरूभुमी जस्तै पाखोबारीमा पुरानो प्लास्टिक जसगरी नाचिज भएर फाल्लीएको छौ । एक देशको सच्चा नागरीक जो जन्मीयो यही माटोमा हुर्कियो त्यही थलोमा संस्कार, रह्नसह्न ,बोलीभाषा, सब सिक्यो त्यही देशमा र ब्याक्तिगत कारणले वा व्यावसायिक कारणले केही समय कही कतै गएर बस्यो भन्दैमा त्यसले आफ्नो माटो, राष्ट्र , राष्ट्रीय, प्रति माया गर्न पनी नपाउनु ? के त जस्तै भष्ट्राचार बन्नु पर्ने हो सबै ?
रबि लामीछाने जो सिधाकुरा प्रधानमंत्री संग कार्यक्रमको प्रश्तोता थिए । जनताले पत्क्षय रूपमा आफ्ना समस्या र सरकारलाई गुनासा राख्ने थलोको रूपमा बिकाश गर्ने क्रममा सरकार फेरीयो र प्रचण्ड सरकारले रबिलाई बिश्वास गर्न सकेन वा राजनीतिक भागबण्डामा रबि पढेन्न सरकार फेरीए संग कार्यक्रम प्रश्त्योता पनी फेरीए यसैको फल शोरूप सीधा कुरा जनता संग कार्यक्रमको जन्म भयो म्अभज्ञद्ध,द्दण्ज्ञटमा । उन पहिलो कार्यक्रममा शुरूको शब्दमानै भनेका छन राजनीति दुष्ति छ प्रदूषण छ था छ यती हुदा पनी हामीलाई किन संङ्गो राष्ट्रनै एकै पटक बनाउन पर्ने हामीले सुरूमा घर टोल गाउ समाज हुदै बिस्तारै राष्ट्र निर्माणको बाटो तिर लाग्यौ भने अबश्य नै अबश्य सफल हुन्छौ । दुष्ति राजनीतिक बिषयलाई द्दण्ण्अंक पारगर्दा कार्यक्रमले नपक्षउदा पनी रबीलाई राजनीति भने पक्षई रहयो कार्यक्रममा देश टुक्रायाउछु भन्दा हिड्ने सिका रावातलाई रबीले अठारौं सिधा प्रश्न सोधे यो बिषय पनी राजनीति संग नै जोडीएको थियो ।
यही कार्यक्रम सिढी बनेर एर्पोट , अस्पताल, सरकारी कार्यालय, सरकारी क्रमचारी , नेता, जनता ,भष्ट्राचारी , टोले दादा देखी देशका कुख्यात देश दोह्री , पुलीस प्रशासन देखी न्यायालय सम्म , मन्त्री तिनका ड्रईभर र पिउन सम्म ठग र चेली बेच्ने दलाल सम्म हुदै देश बिकाशको जिम्मा लिएर बर्षै सम्म राजनीतीको खोल वोढेर ठेगेदारी गर्नेहरूलाई जब सिधा कुरा जनता संग पछ्याउदै गयो यसपछी हो रबिलाई राजनीतिले पछ्याएको पनी । धुर्मुस सुन्तली फाउन्डेसनले कसैको बारेमा बोलेन आफ्नो पेसा मोडेर महान अभियानको थालन गर्दै गाउ बनायो गाउका जनतालाई घर दियो स्रोत र साधन पहीचान गर्न सक्ने बनायो परिवर्तन आफै बाट सुरूबात गर्नुपर्छ भने भवानाको बिकाश गराउदै देशको ठुलो अस्पतालमा ठुलाठुला मान्छेका आँखा नपढेका बेला अस्पताल सरसफाईको कार्यक्रम अगाडी ल्याएर काम गरि रहदा व्यापक आर्थिक(सामाजिक क्षेत्रमा खल्हल पुगाएको भन्दै राज्यले पालेका भुस्या पत्रकारहरूले नै चरित्र हत्य गर्न खोजे । यो देशमा बुद्ध जन्मेका हुन भनेर गर्व गर्ने ठाउ रत्ति भर पनी छैन । प्रकृति(प्रेमले जती सुन्दर छ भित्रभित्र त्यसैको कयौ गुना बढी कुरूप पनी छ मेरो देश। पत्रकारले घुस नखाएर समाचार बनाएन , बलात्कारीलाई घुस पाएपछी न्यायालयले निर्दोष ठह्रगर्यो ,ठेगेदार र तिनका पाल्तु कुकुर देशको राष्ट्रीय राज नेता बने ,भष्ट्राचारीले राजधानीमा महल बनाए ,सर्बाहारा नेता कै लै मन्त्री बन्न पाएन्न गरिब दिनदुस्खी असाए अश्कतले असहाय दलीत मुस्लीम ले यो देशमा सरकार छ भन्ने महसुस गर्न पाएन्न यिनैको अधार सिला बन्नगए रबी ।
प्रहरीले आफ्नो काम गर्ने हो ,नापी बिभाले हात्ती बिनानै जग्गा नापजाप गर्यो , पिउनले हाकिम्मको नामले चँन्दा उठान छोड्यो ,विदेशी पाहुनाले एर्पोट पुग्ने बित्तिकै देशको प्रकृतिक सुन्दरतालाई छुट्याउन सके उचित मापदण्ड कषर व्यावसाय गरीयो, मन्त्री सुस्त दुरूस्त गतीले भर्टचार मुक्त हुदै गए हरेक नागरिकले आफु सुर्क्िषत महसूसगरे र फरियाले पनी चेलेको इज्जत लुक्न सफल हुनसक्छ ।
भने देशमा न रबी चाहीन्छन न रबिजस्ता अन्य पत्रकारहरू जन्मीनु पढछ यती मात्रै हुनेहो र राज्यले गर्ने हो भने अतियार समेत कानमा तेल हालेर सुत्दा हुन्छ । अन्यथा यही देशमा जन्मी यही देशमा हुर्की केही समय अन्त कतै गएर व्यावसाय गरेकै भरमा बिदेशी नागरीक भनिन्छ भने एक रबि जेल हाल्दा लाखौ रबि जन्मीने छन।।।

भोजराज घोडासैनी
हाल द कोरिया

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here