राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने गरि किम्हेमा लुम्विनी क्लव एण्ड लाईभ दोहरी सञ्चालन हुने भएको छ । गायिका तयाहागंमा राई, लोक दोहरी गायक गगां पुन, लोक दोहरी गायिका पुनम थापा, डिजे रेजिना तथा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कोरिया शाखाको प्रस्तुतीसँगै यहि आउदो नोभेम्वर ९ तारिक शनिवार साझ ७ बजे देखि लुम्विनी क्लव एण्ड लाईभ दोहरीको शुभारम्भ गरिने भएको छ ।