किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले मे ५ मा १९औ वार्षिक उत्सव मनाउँदै

343

 

किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले १९औ वार्षिक उत्सव आउँदो मे ५ तारिख मनाउने भएको छ। “हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ” भन्ने मुल नाराका साथ मनाउन थालेको यस उत्सवमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति पनि हेर्न सकिनेछ।

एमटियुको हलमा गर्न लागेको कार्यक्रममा सुभचिन्तक, शुभेच्छुक तथा संस्थालाई माया गर्ने सम्पूर्णलाई उपस्थितीको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।

मिती : मे ५,२०१९, आइतवार

समय: मध्यान्ह १२ बजे

स्थान : एमटियुको हल, ट्रेन लाइन न. ३, गेट न. २ बाट निस्केर १ मिनेट जति हिड्नु पर्नेछ।

 

प्रतिक्रियाहरू