कोरियन भाषा परिक्षा तयारीको लागि आयो सजिलो मोबाइल एप्लिकेसन

1366

कोरियन भाषा परिक्षा तयारि गर्ने हरुको लागि नया मोबाइल एप्लिकेसन आएको छ l  Topik Quiz,hrd korea नामक यस एप्लिकेसन एण्ड्रोइड मोबाइल्को प्ले स्टोर बाट डाउन्लोड गर्न सकिन्छ l Topik quiz नामक यस एप्लिकेसनमा हाल करिब २,००० कोरियन प्रस्न र त्यसको उतर रहेको छ भने केहि समय पछि उक्त एप. मा करिब १०,००० प्रश्न हरु राखिने  एप्लिकेसनका निर्माता पवन सिलवालले जानकारी दिए l
यस एप्लिकेसमा प्रयोगकर्ताले आफुले भाग लिएको quiz  set  मा कति प्रस्न मिलाएको, कति नमिलाएको र कति नम्बर प्राप्त गरेको पनि हेर्न मिल्नेछ l बिशेस गरेर कोरियन भाषा परिक्षा दिने नेपालि युवा युवतीलाइ लक्षित गरि बनाइएको भएपनि Topik  Test  दिने सम्पूर्ण लाइ समेत  यस एप्लिकेसनले सहयोग गर्ने एप्लिकेसनका निर्माताले अपेक्षा गरेका छन् l एप्लिकेसन तलको लिंकमा गएर डाउन्लोड गर्न सकिनेछ-
https://play.google.com/store/apps/details?id=com.epsexam.epstopiktest&hl=ne

प्रतिक्रियाहरू