कोरियाका अग्नि पिडितलाइ सहयोग गर्न नेपालीहरुले थाले यस्तो अभियान

1941

गत हप्ता दक्षिण कोरियाको खाङ्वन्दो क्षेत्रमा भएको भिषण आगलागी वाट पिडित भएका कोरियन हरुलाई सहयोग गर्न कोरियामा रहेका नेपालि हरु जुटेका छन् l
अफ्थ्येरो पर्दा  एउटा मानबियताको  हिसाबले सहयोग गर्न दक्षिण कोरियाको पोछन शहरका मानार्थ राजदुत राजु क्षेत्रिले सम्पूर्ण नेपाली बीच अनुरोध गरेका छन् l
उनले लेखेका छन् “दक्षिण कोरियामा गत अप्रिल चार तारीख बिहीबार राति सल्किएको आगलागीका कारण उत्तर पूर्वी तटीय क्षेत्रका पाँच वटा शहर नराम्रो संग प्रभावित हुनुका साथै एक जनाको ज्यान गएको थियो भने एघार जना नागरिक गम्भीर घाइते भएका थिए। १२५ वटा घर तथा अपार्ट जलेर नष्ट भएको घटनाले कोरियन सरकारले गत शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेसँगै एउटा हामीहरूको प्रवासी मन दुःखको अवस्थामा रहेको कर्मभूमि दक्षिण कोरियाले हाम्रो देशलाई पर्ने अनेकौँ दुःख कष्ठको समयमा साथ दिएको मात्र छैन २०७२ साल बैशाख १२ गते नेपालमा आएको महाविनासकारी भूकम्पमा सहयोग गर्ने मुलुकहरूमा कोरिया दोश्रो स्थानमा छ भने उक्त भूकम्पको राहतको नेतृत्व गरेर जानुभएका त्यसताका तत्कालीन नेता मुन्जे इन यतिखेर कोरियाको राष्ट्रपतिको रूपमा हुनुन्छ।
त्यसैले कर्मभूमि दक्षिण कोरिया दुखेको बेलामा मानव हुनुका नाताले हाम्रो सानो आर्थिक सहयोगले दुःखमा परेका नागरिक हरुको घाउमा सानो भए पनि सहयोग पुर्याउने उद्धेश्यले आर्थिक अभियान सञ्चालन गरिएको छ। उक्त अभियानमा कोरियामा रहनु भएका आम नेपाली दाजुभाइ दिदी बहिनी साथै विभिन्न संघ संस्थाहरुलाई उक्त अभियानमा सहयोग पुर्याई दिनुहुन विनम्र अनुरोध गर्दछु l ”
ACCOUNT:807010305061(KB BANK:004)Raju chhetri
हाल सम्मका सहयोगीदाताहरुको नामावली निम्नानुसार छ।

1. राजु क्षेत्री बुटवल(ह्याप्पी कूक रेस्टुरेन्ट) 100000 वन
2. गोबिन्द पाण्डे नुवाकोट(न्यू लिटल इंडिया रेस्टुरेन्ट बुसान) 100000 वन
3.ध्यान ब. राई (Nik Nepal Travel and tours)100000वन
4. नवराज सिवाकोटी मोरङ(निरोशा रेस्टुरेन्ट)100000 वन
5. बिपिन गुरुङ बागलुङ(दर्शन नमस्ते रेस्टरेन्ट)51000 वन
6. गान्धिब सुवेदी गुल्मी 51000 वन
7.श्री श्रेष्ठ तनहुँ 51000 वन
8. रामप्रसाद उप्रेती तेह्रथुम 51000 वन
9.भजिन्द्र क्षेत्री रुपन्देही(अन्नपूर्ण रेस्टुरेन्ट फाजु)51000 वन
10. चन्द्र राना गुल्मी 51000 वन
11. सन्तोष कुमार राई नुवाकोट अध्यक्ष 50000 वन
12. गम्भीरमान श्रेष्ठ 50000 वन
13. पोताला रेस्टुरेन्ट 50000 वन
14. लुम्बिनी रेस्टुरेन्ट 50000 वन
15 सुरेश भट्ट गोरखा 50000 वन
16. मनोज कुमार सुवेदी 10000वनl
17.शान्त पाण्डे धादिङ 50000 वन
18. यदु लामिछान पुर्व अध्यक्ष गोर्खा 51000 वनl
19.Y B Rana स्याङ्जा पुर्व अध्यक्ष 55 000 वन
20.अन्जु केसी (अध्यक्ष एन सी सी)51000 वन
21. सन्तोष अधिकारी धादिङ समाज अध्यक्ष 25, 000 वन
22. जनसम्पर्क समिती दक्षिण कोरिया पुर्व अध्यक्ष गंगा थापा श्रेष्ठ ,चितवन 51000 वन
23.फस्ट नेपाल रेष्टुरेन्ट, देव श्रेष्ठ 51000 वन
24.धर्मराज गुरूङ पुर्व अध्यक्ष स्याङ्जा 51000 वन
25. नमराज थापा (काठमाडौँ)- 20,000 वन
26. बैरागी माईला अर्घाखाँची 51000 व