कोरियाका संघसंस्थाका पदाधिकारी नै आर्थिक हिनामिनामा अग्रसर, निर्वतमान अध्यक्षद्धारा संस्था र ब्याक्तिको करोडौ ठगी

5603

दक्षिण कोरियामा संघसंस्थाका पदाधिकारीले आर्थिक हिनामिना र कामदारको पसिना कुम्ल्याएर फरार हुने क्रम सामान्य भइसकेको छ । जसका कारण संघसंस्थाप्रति हेर्ने नजर विस्तारै नकरात्मक र विश्वास गुमिरहेको छ । यसै परिवेशमा कोरियाको पुरानो संस्था नेपाली सम्पर्क समिति एनसिसिका निवर्तमान अध्यक्षले संस्थाकै रकम कुम्ल्याएर सम्पर्कविहिन भएको भन्दै वर्तमान टिमले विज्ञप्ती मार्फत रकम फिर्ताका लागि आह्वान गरेको छ । निवर्तमान अध्यक्ष प्रेम शाहले संस्थाको बाहेक अन्य ब्याक्ति अर्थात कामदारको रकम लिएर फिर्ता नगरेको भन्दै सामाजिक सञ्जाल मार्फत पिडितले हारगुहार समेत गर्दै आएका छन् ।
एनसिसीले जारी गरेको विज्ञप्ती यस्तो छ ः

प्रतिक्रियाहरू