कोरियाको अनलाइन मार्केट कुपाङका मालिक बने विश्वकै उत्कृस्ट ब्यावसायी मध्येका एक

1897

कोरियाको अनलाइन मार्केट कुपाङका सीइओ किम बोम विश्वकै उत्कृस्ट ब्यावसायी मध्येमा पर्न सफल भएका छन l

अमेरिका बाट प्रकाशित ब्यावासायी पत्रिका” फस्ट कम्पनि” का अनुसार विश्वका  एक सय  उत्कृस्ट ब्यावासायी मध्ये उनि २३ औं स्थानमा परेका हुन l

दक्षिण कोरियामा उनलाई   बिसेष गरि रचनात्मक ब्यावासायिको रुपमा चिनिन्छ l उनको इ कमर्स मार्केट कुपाङको डेलिभरी सिस्टम सबैभन्दा छिट्टो र उत्कृस्ट  रहेको छ बताइन्छ  l

कोरियाको  जीवनस्तर उच्च राख्न  कुपाङले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ l ब्यास्त जिन्दगीमा कुपाङले दिएको सेवाको कारण जीवनस्तर निकै सहज भएको अधिकांस कोरियनहरु बताउछन l

प्रतिक्रियाहरू