दक्षिण कोरियाको एक सरकारी सुरक्षा ल्याबमा बिष्फोट हुदा एक जनाको मृत्यु भएको छ l बुधबार भएको उक्त दुर्घटनामा परि ५ जना घाइते भएको सरकारी अधिकारीहरुले जनाएका छन् l
दुर्घटना राजधानी सियोल देखि १६० किलोमिटर टाढा थेजन स्थित एजेन्सी फर डिफेन्स डीभलपमेन्ट को ल्याबमा बुधबार दिउसो ४ बजेर २४ मिनेट जादा भएको थियो l बिष्फोटको कारण वारे थप छानबिन भैरहेको स्थानीय प्रशासनले जनाएको छ l एजेन्सी
प्रतिक्रियाहरू