कोरियाको गजेदोमा सर्बाधिक धनराशीको तेस्रो डेउ कप फुटसल प्रतियोगिता हुने

467

कोरियाको गजेदोमा सर्बाधिक धनराशीको तेस्रो डेउ कप फुटसल प्रतियोगिता  हुने भएको छ । पहिलो र दोस्रो डेउ कप फुटबल प्रतियोगिता सफल रुपमा सम्पन्न गरेको  डेउ एफसीले यहि अक्टुवर २० तारिक तेस्रो डेउ कप फुटसल प्रतियोगिता आयोजना गर्दैछ। कोरियामा हुने सबै भन्दा ठुलो धनराशीको फुटसल हुन लागेको हो।
कोरियामा रहनु हुने खेल प्रेमी सम्पु्र्ण नेपालीहरुलाई उक्त प्रतियोगितामा सहभागी भइदिन र समयमै टीम दर्ता गरिदिनु हुन आयोजकले अनुरोध  गरेको छ।
साथै प्रतियोगिता सफल बनाउनका लागी सम्पुर्ण स्थानीय सामाजिक संघ संस्था बुद्दिजिवी, समाजसेवीहरु सबैमा आयोजकले हार्दिक अनुरोध गरेको छ।

आयोजक
Daewoo Fc गजेदो
संयाेजक : नरेश श्रीस मगर
मिति : 2019/10/20 आइतवार
거제 풋살 경기장
Team दर्ता शुल्क : 300000/- वन
दर्ता अन्तिम मिति Oct 18
प्रथम पुरस्कार  30,00000/- वन
दोस्रो  ”            1500000/-
उत्कृष्ट  गोलकिपर
उत्कृष्ट  खेलाडी
High Score गर्ने खेलाडी लाई Trophy , नगद र सम्मान पत्रले सम्मान गरिनेछ।

प्रतिक्रियाहरू