कोरियाको जेजुमा आनन्द कार्की एकल साँझ, कार्यक्रममा स्टार रेमिटको सेवा पनि

328

दक्षिण कोरियाको सुन्दर पर्यटकिय शहर जेजुदोमा मेलोडी किङ्ग मेघास्टार आनन्द कार्कीको एकल साँझ हुने भएको छ । जेजु स्थित मिराकल होटलमा शुक्रवार साँझ ६ बजे देखि कार्यक्रम शुरु हने आयोजक कमिटी जेजु नेपाल कमिटीले जनाएको छ ।

कार्यक्रममा कमिटीले जेजु स्थित सम्पुर्ण नेपालीहरुलाई उपस्थित भइदिनका लागि अनुरोध गरेको छ । साथै सोही कार्यक्रममा स्टार रेमिट दर्ता गर्न सकिनेछ।कोरियामा रहेका नेपालीहरूको पहिलो रेमिट्यान्स स्टाररेमिटको अटो डेबिट सुविधा समेत लिन सकिनेछ। रेमिट दर्ताको लागी आईडी कार्ड ,राहदानी र बैंक खाता हुनुपर्ने छ। स्टार रेमिटले पहिलो रेमिट निशुल्क अफर समेत ल्याएको छ।

कार्यक्रम भिडियो प्रोमो

प्रतिक्रियाहरू