कोरियाको ,जेजु तथा दक्षिणी भाग मा शक्तिशाली आंधी आउन सक्ने ,सजक रहन मौसम विभागको सुझाब

0
3028

शुक्रबार देखि जापानको ओकिनावा बाट शुरु भएको शक्तिशाली आंधीका कारण सनिबार कोरियाको जेजु, बुसान लगायतका दक्षिणी क्षेत्रमा क्षति पुर्याउने अनुमान गरिएकोछ  l कोंग रे नाम दिइएको उक्त आंधी कोरिया प्रायद्विप तिर नजिकिदै गरेको कोरिया मेट्रोलोजिकल एड्मिनिस्टे्रसन केएमए ले जनाएको छ l

१ सय १५ किलोमिटर प्रतिघन्टाको  दरले आउने उक्त आँधीले सनिबार कोरियाको जेजु ,बुसान लगाएतका  केहि क्षेत्रमा हावाहुरीका साथ्  भारि बर्षा गराउने  अनुमान गरिएको छ l आंधी संगै भारि बर्षाका कारण बुसान क्षेत्रमा पहिरो  जान सक्ने समेत अनुमान छ भने जेजु आइल्याण्डके केहि भूभाग  डुबानमा पर्न सक्ने समेत बताइएको छ l सयौं पानीजहाज लाइ जेजु टापुमा रोकिएको छ l त्यस्तै पहाडको यात्रा , क्यामपिंग तथा होचा परेटकिय स्थल हरु सनिबारको लागि बन्द गरिएको छ l

-- Ad --


सरकारले केन्द्रीय प्रकोप केन्द्र समेत गठन गरेको छ l  आपतकालीन हटलाइन संचालन गरि तुरुन्तै राहत पुर्याउने पुर्व तयारी गरिएको बताएको छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here