कोरियाको बुसान क्षेत्रमा डरलाग्दो आगलागी , ३० घण्टा पछी नियन्त्रणमा

4170
ÇØ¿î´ë »êºÒ Àâ¾Æ¶ó (ºÎ»ê=¿¬ÇÕ´º½º) Á¶Á¤È£ ±âÀÚ = 2ÀÏ ¿ÀÈÄ ºÎ»ê ÇØ¿î´ë±¸ ¹Ý¼Ûµ¿ ¿îºÀ»ê¿¡¼­ ºÒÀÌ ³ª Çï±â°¡ ¹°À» »Ñ¸®°í ÀÖ´Ù. ¼Ò¹æÀº Çï±â 13´ë¸¦ ¶ç¿ì°í ¼Ò¹æ´ë¿ø 200¿© ¸í µî 500¿© ¸í, ÁøÈ­ Àåºñ 58´ë µîÀ» µ¿¿øÇØ ÁøÈ­ÀÛ¾÷À» ¹úÀÌ°í ÀÖ´Ù. 2019.4.2 ccho@yna.co.kr/2019-04-02 19:08:12/

कोरियाको बुसान क्षेत्रमा भएको डरलाग्दो आगलागी नियन्त्रणमा  आएको छ  l मंगलवार दिउसो जंगल क्षेत्रमा भएको उक्त आगलागी बाट कुनै पनि मानबिय क्षति नभए पनि लाखौ जैविक प्राणीहरु हताहत भएको अनुमान गरिएको छ l


करिब ३० घण्टा पछी नियन्त्रणमा आएको उक्त आगलागीबाट २० हेक्टर जंगल क्षेत्र तथा २० वाटा फुटबल ग्राउण्ड नष्ट भएको कोरियाली संचार माध्यम योंघापले जनाएको छ l
आगो नियन्त्रणको लागि १७ वटा हेलीकप्टर सहित  १२ सय अग्नि नियन्त्रक परिचालन गरिएको थियो l आगलागीको कारण वारे थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ l

प्रतिक्रियाहरू