कोरियाको ब्यास्त समयलाई चिर्दै अनुजले ल्याए आफनै स्वरमा रहेको नया म्युजिक भिडियो नजर (भिडियो सहित )

826

गायक अनुज जोशिको सुमधुर आवाज रहेको ‘नजर’ बोलको गीत तथा म्युजिक  भिडियो सार्वजनिक भएको छ । आनन्द अधिकारिको शब्द तथा व्यस्त संगीतकार दिपक शर्माको संगीत रहेको यस गीतको भिडियोलाई चर्चित निर्देशक प्रसन्न पौडेलले निर्देशन गरेका छन् । भिडियोमा बिदुर पाण्डेको छायान्कन र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

नायक प्रमोद भार्द्वाज तथा नव नायिका अस्मिता केसिको अभिनय रहेको भिडियो सिक्किम र पोखराको बिभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । लिरिकल भिडियोबाट निकै राम्रो प्रतिक्रिया पाएका गायक जोशीले यस भिडियोबाट पनि आफु निकै आशावादी रहेको हेल्लो नेपाल कोरिया डट कम लाइ बताए l

प्रतिक्रियाहरू