कोरियाको सामसुङले विश्वमै पहिलो पटक 5 जी सहितको मोबाइल लन्च गर्दै

1789

दक्षिण कोरियाको सबैभन्दा ठुलो मोबाइल निर्माण कम्पनि सामसुङले विश्वमै पहिलो पटक पाँचौं जेनेरेसन टेली कम्यूनिकेशन (5G) नेटवर्क सहितको मोबाइल लन्च गर्ने भएको छ l
कम्पनीका अनुसार ग्यालेक्सी ५ जी मोडेलको उक्त सेवा यहि आउदो अप्रिल ५ तारिख देखि कोरियाका साधारण मोबाइल पसल बाटै उपलब्ध हुने भएको छ l ग्यालेक्सी S10 मार्फत लन्च गरिने उक्त प्रबिधि, ४ जी को तुलनामा २० औँ गुणा छिटो चल्ने बताइएको छ l
त्यस्तै अमेरिकामा भने उक्त सेवा अप्रिल ११ तारिख देखि लन्च हुदै छ l

प्रतिक्रियाहरू