
कोरियन सरकारबाट मान्याता प्राप्त कोरियाबाट पैसा पठाउने भरपर्दो माध्यम स्टारेमिटले उपहार योजना ल्याएको छ । नेपालीहरुको रेमिट स्टारेमिटले आफ्नो मोवाइलमा एप दर्ता गर्दा विभिन्न उपहार सहित ५ हजार वनको कुपन निशुल्क उपलब्ध हुने जानकारी गराएको छ ।
सउलस्थित दोगंदेमुन ३ नं. गेटमा मुख्य कार्यालय रहेको यस रेमिट बाट पैसा पठाउदा रियल टाइम सुविधा भएका कारण केहि मिनेटमा र विदाको दिन पनि नेपालको बैकमा डिपोजिट हुने सुविधा रहेको छ । अटो सिष्टम भएको यस रेमिटबाट पैसा पठाउदा सिधै नेपाल पैसा पठाउन सकिन्छ, कुनै ख्वागंजु बैकंमा रकम ट्रान्सफर गर्नुपर्दैन । नेपाल, भारत सहित विभिन्न १२ देशमा कोरियाबाट पैसा पठाउन सकिन्छ । नेपालीहरुका लागि सजिलो र छिटो लगायत धेरै सुविधा भएका कारण छोटो समयमा स्टारेमिट एप दर्ता गर्ने र नेपाल पैसा पठाउने नेपालीहरु धेरै छन् । थप जानकारी लागि 01044911901
स्टारेमिट एप दर्ता गर्ने सजिलो तरिका
स्टारेमिटबाट नेपाल पैसा पठाउने तरिका