Home प्रमुख समाचार कोरियाबाट फर्केर बेबी मार्ट

कोरियाबाट फर्केर बेबी मार्ट

0
कोरियाबाट फर्केर बेबी मार्ट

कोरियाबाट फर्केर आएका युवा समुहहरुले बेबी मार्ट शुरुवात गरेका छन् । मानिसहरुको ब्यस्त समयलाई मध्य नजर गर्दै बेबी मार्टले बच्चाहरुको लागि कपडा, खेलौना तथा बच्चाहरुको लागि चाहिने सम्पूर्ण सामानहरुको अनलाईन सेवा दिन मार्ट सञ्चालन गरेको छ । स्टोरबाट सिधै घर घरमा सेवा दिने लक्ष्य सहित यसका ग्राहकहरुले निकै सुपथ मुल्यमा सामान पाउने मार्टको दाबी रहेको छ ।

काठमाण्डौ उपत्यका सहित देशका विभिन्न ठाँउहरुमा र विदेशमा पनि होम डेलिभरीको सुविधा रहेको मार्टले जानकारी गराएको छ । मार्टले छिटै नै वेभसाइट तथा आफ्नै एप्स मार्फत सेवा विस्तार गर्ने जनाएको छ । समय र पैसाका बचत गराउनुका साथै उच्चस्तरिय सामानको सेवा दिन बेबिमार्ट सञ्चालन गरिएको मार्ट सञ्चालिका समिक्षा घिमिरेले जानकारी गराइन ।

बेबी मार्टमा जानका लागि तलको लिंकमा क्लिक गर्नुहोस

बेबी मार्टमा जानका लागि यहाँ क्लिक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here