कोरियाबाट ६ महिनामा ५६ हजार अबैध कामदार स्वदेश फिर्ता , तै पनि अबैध बस्नेको संख्या घटेन

3623

गएको  ६ महिनामा ५६ हजार बिना भिषा बसोबास गर्ने विदेशील स्वदेश फिर्ता भएका छन् जसमध्ये पक्राउ गरि स्वदेश फिर्ता हुनेको सख्या १८ हजार अरु बाकी स्वइच्छाले स्वदेश फिर्ता भएका हुन्  l तर जति फिर्ता हुन्छन त्यति नै सख्यामा बृद्दी हुन्छ भैरहेको छ l प्रतिमहिना  १२/१३ हजारको दरले बिना भिषा बसोबास गर्ने बिदेशीको सख्या बृद्दी भइरहेको छ l असहज मजदुर सम्बधि नियमकानुनले गर्दा  यो संख्या बढेको हो l
यस्ता नियम कानुनमा  सुधार नगरे यो बढ्ने क्रम अन्त्य हुनेवाला छैन ,दोष बस्नेलाई होइन बस्न बाध्य गराउनेलाई दिदा राम्रो हुनेछ l जुलाई महिनासम्मको अध्यायगमनको तथ्यांक अनुसार बिना भिषा बसोबास गर्ने बिदेशीको सख्या ३ लाख ७० हजार ८ सय ८९ छ l
कानुन मन्त्रालय अध्यायगमन विभागले २०१९को जनवरीदेखि जुन महिनासम्मको आफ्नो कार्य सम्पादनको उपलब्धि  भनि यो कुरा सार्बजनिक गरेको छ जुन यस प्रकार छन .
बिना भिषा बसोबास गरिरहेको बिदेशी जम्मा ५६,०६२ जना स्वदेश फिर्ता , यो मध्ये पक्राउ गरेर पठाइएको बिदेशीको संख्या १८,९७३ जना छ. बाकी ३६,१०९ जना स्वइच्छाले आफ्नो देश फिर्ता भएका छन lअध्यायगमनले ६ महिनामा १८ हजार पक्रेर पठाउछ तर बिना भिषाको बिदेशीको सख्या महिनामा १२/१३ हजारको दरले बढी रहेको छ .गत जुलाई महिनासम्मको अध्यायगमनको तथ्यांक अनुसार बिना भिषा बसोबास गर्ने बिदेशीको संख्या ३,७०,८८९ छ l
कोरिया जना चाहने बिदेशी नागरिक कोरिया प्रवेश गर्न अयोग्य ठहराई बिदेशी राष्ट्रको बिमानस्थलबाटै फिर्ता हुने बिदेशीको संख्या ९,८९१ जना छन.l
सरकारले तोकिएको कर नतिर्ने विदेशीलाई भिषा नदिने नियम बनाएर ३६६ अक्वोन (३ करोड २ लाख ३५ हजर अमेरिकी डलर ) असुल ..यो रकम  गत बर्षको तुलनामा ३७५%ले बृद्दी  भएको छ  तैपनि कोरियामा रहेका बिदेशी प्रति नराम्रो भ्रम फैलाउनकोलागि विदेशी मजदुरले कर नै तिर्दैनन , देशकोलागि कुनै योगदान नै गर्दैन भन्छ तलब घटाउनु पर्छ भन्छ .l यस्ता मजदुर कानुनको खुलेर बिरोध गर्न जरुरि छ l
लेखक – प्रवासी मजजुर युनियनका अध्यक्ष हुन् l