Home प्रमुख समाचार कोरियामा चलचित्र झिँगेदाउ संगै लोकप्रिय शास्त्रीय नृत्याङना सीता सुबेदीको नृत्य पनि हेर्न सकिने

कोरियामा चलचित्र झिँगेदाउ संगै लोकप्रिय शास्त्रीय नृत्याङना सीता सुबेदीको नृत्य पनि हेर्न सकिने

0
कोरियामा चलचित्र झिँगेदाउ संगै लोकप्रिय शास्त्रीय नृत्याङना सीता सुबेदीको नृत्य पनि हेर्न सकिने

दक्षिण कोरियाको सौलमा चर्चित चलचित्र झिँगेदाउ प्रदर्शन संगै लोकप्रिय शास्त्रीय नृत्याङना सीता सुबेदीको शास्त्रीय नृत्य पनि हेर्न सकिने भएको छ।

नेपाल कोरिया फ्रेन्डशिप कम्युनिटीले प्रदर्शन गर्न लागेको उक्त चर्चित चलचित्र झिगेदाउ नोभेम्बर ६ तारिख सौलमा प्रदर्शनको संगै दक्षिण कोरिया आएकी चर्चित तथा लोकप्रिय शास्त्रीय नृत्याङनाको लोक नृत्य, परम्परागत चर्या नृत्य तथा कत्थक नृत्यसमेत प्रस्तुत गरेन कार्यकर्म संयोजक दिवाकर चौलागाइले बताए।
चौलागाइका अनुसार सीताले एउटा खुट्टामा नै आफुले प्रस्तुतिभावमा समाहित भएर प्रस्तुत गर्दै आएकी छिन्। उनले सित सुबेदीलाई उक्त अवशरमा सम्मान पनि गरिने बताए। उनले चलचित्र झिगेदाउ हेर्न कोरियाबासी नेपालीहरुले उत्साह देखाएको बताउदै ८० प्रतिशत टिकट बुकिङ्ग भईसकेको बताए। नेपालमा अत्याधिक सफल भएको यो चलचित्र कोरियामा पनि चर्चामा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here