कोरियामा छैठौ रेसुंगा कप भलिबल प्रतियोगिताको टाइसिट सार्बजनिक

2881

यही सेक्टेम्बर २३  तारीख़ गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको  आयोजनामा हुनलागेको  छैठौं रेसुंगा कप प्रतियोगिता को टाई सिट सार्बजनिक भएको छ l गत आइतबार एउटा सार्बजनिक कार्यक्रममा उक्त टाइसिट प्रकाशित गर्दै  समितिले सम्पूर्ण खेलाडी  प्रशिक्षक तथा खेल प्रेमी महानुभावहरुलाई हरुलाई तयारिमा रहन समेत अनुरोध गरेको छ l

खेल तोकिएको समयमा नै संन्चालन हुने भएकोले  सम्पुर्ण टिम प्रशिक हरुलाई आफ्नो टिम समय मा नै उपस्थित गराउन समेत अनुरोध गरिएको छ l
कार्यक्रम सम्बन्धि थप जानकारी
स्थान: 월곡인조잔디축구장
성북구 하월곡동 산 2-1입니다
जाने तरिका : 월곡역 6 नम्बर लाईन,미아 사거리 बाट ट्याक्सीमा  ३ हज़ार वन,
तथा दोंदेमुन बाट ट्याक्सीमा  मा ७ हज़ार वोन  लाग्ने
सम्पर्क -01075652051(Chandra Rana) 01059465087(Tikaram Panthi)

 

प्रतिक्रियाहरू