कोरियामा संकलित आर्थिक सहयोग हस्तान्तरण

2639

बिगत केही मैना देखि दुवै मृगौला फेल भई अस्पतालको शैयामा छट्पटाई रहेकि गुल्मी जिल्ला छत्रकोट गाँऊपालिका वडा नम्बर ०१ (साविकको हुँगा ०५) निवासी वर्ष १३ कि बन्दना भण्डारीको हाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

प्रारम्भिक चरणमै उपचार पद्धती धेरै महङ्गो अनि पटक पटक डाईलोसीस् गर्नुपर्ने र मृगौला प्रत्यारोपण पनि गर्नुपर्ने भयकोले आर्थिक अभावका कारण घर परिवारले कोरियामा कार्यरत नेपाली दाज़ुभाई दिदिबैनि र अन्य संघसंस्थाहरूबाट सक्दो सहयोगको अपेक्षा गरेकोले उक्त कामको लागी कोरियामा कार्यरत गुल्मेली समाजसेवी द्वय क्रिश गुल्मेली बाबु र लालमणि काफ्ले लाई सम्पर्क गरी अपील गरेका थिय। गुल्मीमा भयको यो समस्यालाई आफूले सक्दो छिटो केही आर्थिक रक़म सहयोग गर्ने उद्देस्य पूरा गर्नको लागि अरु साथीहरू टामलाल अर्याल महेन्द्र पोख्रेल संग मिली कोरियामा कार्यरत नेपालीहरू बीच सहयोग अभियान चलाई नेपाली रु ७४,८००/-संकलन गरी नेपाल पठाइ सो रक़म लाई समन्धित ब्यक्ति र बिरामीको हातमा हस्तान्तरण भयको छ।

सो रक़म हस्तान्तरणको लागी सहयोग गर्नुहूने ज्ञानु भण्डारी,कृष्ण प्रसाद काफ्ले,तारा न्यौपाने,विष्णु पन्थ र अर्जुन भण्डारी लगायत अन्य साथीहरूले बिरामीका परिवार बीच”बन्दना”लाई हास्पिटलकै बेडमा पुगी रक़म हस्तान्तरण गर्नुभयको छ। आर्थिक सहयोगको अपेक्षा लियका परिवारले आफूले सोंचे भन्दा ठुलो रक़म संकलन गरी हाम्रि छोरिको उपचारमा ठुलो राहत दिलाऊनु भयकोमा क्रिश गुल्मेली बाबु लालमणि काफ्ले टामलाल अर्याल महेन्द्र पोख्रेल र मेरा भगवान सम्पूर्ण सहयोगीदाता हरूलाई हार्दिक आभार सहित हज़ूरहरू सबैको उत्तरों उत्तर प्रगतिको कामना व्यक्त गर्दछू,मैले जीवनमा तिर्न नसक्ने गुन लगाऊँनु भयकोमा म सबैको ऋणी छू भन्दै भावुक हूनुभयो।। क्रिश गुल्मेली बाबूले कोरियाबाट “बन्दना भण्डारी बचाउ अभियान”को लागी आर्थिक सङ्कलनमा हातेमालो गर्नुहुन कोरियाबासि दाज़ु भाई,दीदी बैनिहरूमा हार्दिक धन्यवाद दिनुभयको छ।।

सहयोगी दाताहरुको नाम,रक़म यसप्रकार छ। 1महेन्द्र पोखरेल 31000 won 2 लालमणि काफ़्ले 31000 won 3 क्रिश गुल्मेली बाबु 21000 won 4 फडिन्द्र पन्थ 25000 won 5 टामलाल अर्याल 20000 won 6 शिभ श्रेष्ठ 20000 won 7 दिनेश राई 10000 won 8 शिभ खड़का 10000 won 9 मोहन टन्डन 20000 won 10 मानकाजी थापा 10000won 11 प्रहाल्द सिह 20000 won 12 निमा लामा 10000 won 13 इन्द्र मानन्दर 10000 won 14 तिलक पुन 10000 won 15 दिलिप गैरे 10000 won 16 हेमन्त मगर 10000 won 17 हरि पौडेल 10000 won 18 छवि ज्ञवाली 10000 won 19 नेपालको राम 10,000won 20 हेमराज पोख्रेल 10,000 won 21 रोशन कुमार पौडेल 25,000won 22सूरज श्रेष्ठ15,000 won 23कुल प्रसाद श्रेष्ठ 10000 won 24 दीपक राज बन्जाडे 15,000 won 25सन्तोष ज्ञवाली 20,000 won 26सुवाष श्रेष्ठ 10,000won 27उपेन्द्र उप्रेती 10,000won 28प्रेम श्रेष्ठ 10,000 won 29चन्द्र राना 25,000won 30सूर्य पन्थी 10,000won 31डी,यल,भण्डारी 20,000won 32 नवराज ढकाल 20,000won 33आर्या(यम) श्रेष्ठ 10,000won 34टिकाराम पोख्रेल 16,000won 35अर्जुन क्षेत्री 21,000 won 36सिद्धि आचार्य 10,000won 37हरि प्रसाद पन्थ 10,000won 38विजय कार्कि 20,000won 39पदम प्रसाद आचार्य 10,000won 40विकाश श्रेष्ठ 10,000won 41राजेन्द्र पन्थ 10,000won 42गान्धिव सुबेदी 25,000won 43गोविन्द अर्याल 10,000won 44मित्र प्रसाद कण्डेल 20,000won 45नागार्जुन गुम्वा(उर्गेल लामा)50,000won 46दीपक गौतम10,000won

प्रतिक्रियाहरू