कोरियामा हावाहुरी संगै भारि बर्षा, १ जनाको मृत्यु

0
3012

कोरियामा आइतबार देखि लगातार परेको बर्षा तथा हावाहुरीका कारण ३ हाजर ७ सय हेक्टर खेतीयोग्य जमिन डुवानमा परेको छ l कोरियाको दक्षिणी प्रान्तमा हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएको कोरियन संचार माध्यमले जनाएका छन् l

अत्यधिक बर्षाका कारण रेल मार्ग समेत प्रभावित भएको छ l दक्षिणी प्रान्तको ग्वाङ्जुमा उडान समेत प्रभावित भएको छ l देशव्यापी रुपमा अत्यधिक वर्षा भएपछी मौसम विभागले सचेतना समेत जारि गरेको छ l कोरियन प्रायद्विप तिर नजिकिदै गरेको आधिका कारण सोमबार देखि थप हावाहुरी सहित बर्षा हुने अनुमान गरिएको छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here