कोरियामा हिमपात, जनजिवन कष्टकर (भिडियो)

0
2140

दक्षिण कोरियामा यो वर्षको जाडो शुरु भएको छ। आजवाट कोरियाको राजधानी सउल लगायतका क्षेत्रमा तापक्रम माइनस – मा झर्यो भने कोरियाका अधिकांश ठाउँमा समेत भारी हिमपात भएको छ। कोरियाको तापक्रमलाई हेर्दा यो हप्तै भरी तापक्रम माइनसमा देखिएको छ। अत्याधिक हिउँवर्षाको कारण सडकहरु हिलाम्मे देखिन्छन् भने सवारी साधन आवत-जावत तथा मानिसहरुलाई हिँडडुल गर्न समस्या देखिएको छ। कोरियामा यहाँको तापक्रम गर्मीमा अत्याधिक गर्मी जाडोमा अत्याधिक चिसो हुने गर्दछ।

हिमपातले जनजिवन प्रभावित बनेको छ । जाडो अत्याधिक हुने भएकोले सकेसम्म बाहिर ननिस्कन र भित्र बसेपनि हिटर प्रयोग गर्दा ख्याल गर्न मौषम विभागले सवैलाई सुझाव दिएको छ ।

-- Ad --


भिडियो: बविता वली

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here