कोरियामा ८ बर्ष यताकै न्युन रोजगारी

0
5092
'³» ÀÏÀÚ¸® ¾ø³ª' (¼¼Á¾=¿¬ÇÕ´º½º) ÀÌÁø¿í ±âÀÚ = 17ÀÏ ¿ÀÈÄ ¼¼Á¾½Ã ¼¼Á¾°í¿ëº¹ÁöÇ÷¯½º¼¾ÅÍ¿¡¼­ ÇÑ ±¸Á÷ÀÚ°¡ ÀÏÀÚ¸® °Ô½ÃÆÇÀ» º¸°í ÀÖ´Ù. À̳¯ Åë°èûÀº ½Ç¾÷ÀÚ°¡ 100¸¸ ¸íÀ» ³Ñ´Â »óȲÀÌ 7°³¿ù° À̾îÁö°í ÀÖ´Ù°í ¹àÇû´Ù. 2018.8.17 cityboy@yna.co.kr/2018-08-17 15:28:25/

कोरियामा युवा बेरोजगार संख्या ५ बर्ष यताकै उच्च रहेको छ l सरकारले गत महिना ५ हजार नया रोजगारी सिर्जना गरेको भएता पनि बेरोजगारीको संख्यामा भने  कमि आउन सकेको छैन l
सरकारले हरेक महिना नया रोजगारीको अवसर खोल्ने गर्दछ l यस पटक जुन जुलाईमा खोलिएको नया रोजगारी अवसर सन् २०१० यताकै सबैभन्दा न्यून रहेको प्रकशित तथ्यांकले देखाएको छ l प्रकाशित तथ्यांक अनुसार १५ बर्ष देखि २९ बर्ष सम्मका १० लाख भन्दा धेरै युवा बेरोजगार छन् l जुन संख्या उच्च शिक्षा हासिल गरि श्रम बाजारमा प्रवेश गर्ने युवाको ९.३ प्रतिशत हो l
सन् २००८ भएको  मा विश्व आर्थिक मन्दीका कारण सन् २०१०मा रोजगारी संख्या निकै न्यून थियो l बिगत ७ बर्ष देखि केहि सुधारोन्मुख देखिएको बेरोजगारी संख्या सन् २०१८मा आउदा पुन बढ्दो  स्थितिमा रहेको  छ l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here