कोरियामा e9pay रेमिट्यान्स, यस्तो छ सेवा सुबिधा

481

E9PAY २०१७ को अगष्ट महिनादेखी कोरियाबाट “रणनीति र वित्त मंत्रालयबाट” सबै भन्दा पहिले स्वीकृति पाएर सेवा सुरु भएको हो। यस् रेमिट्यान्सले  नेपाल, कम्बोडिया, CIS , बाङ्लादेश , चाइना , ईन्डिया, पाकिस्तान, इन्डोनेशिया , भियतनाम , थाइल्यान्ड, श्री-लन्का , मोङोल, मलेशिया, फिलिप्पिन्स , जापान , लगायत अन्य देशमा पनि पैसा पठाउने सेवा प्रदान गरेको छ ।  नेपाल राष्ट्र बैंक बाट “क” वर्गको इजाजात प्राप्त ” नेपाल इन्भेष्टमेन्ट बैंक ” सँग रेमिट्यान्स पार्ट्नर गरेको यस रेमिट ले नेपाल इनभेस्त्मेंट बैंक को खाता खोल्ने सेवा समेत दिदै आएको छ ।

सबै भन्दा पहिले अटो – डेबिट सेवा सुरु गरेको यस् रेमिट्यान्स कम्पनीले अटो – डेबिट सेवा लिनको लागि सार्है सजिलो छ । जस्तै : तपाईंले ग्वङ्जु बैंक मा पैसा त्रान्स्फर नगरि सिदै नेपाल पठाउनु परेमा केवल आफ्नो सिम-कार्ड मात्र एलिअन कार्ड (ID CARD) बाट दर्ता भए हुने सेवा छ । अटो-डेबिटको सुविधाबाट आफ्नै कोरियामा भएको बैंकको खाता जाच गर्न सकिने र आफ्नो मोबाइल रेचर्ज पनि गर्न मिल्ने एस एप्स को बिशेषता रहेको छ | आफ्नै मोबाइलको सेट बाट १ पटक मा ३००० डलर, एक दिन मा ९००० डलर र एक वर्ष मा ३०००० डलर बराबर नेपाली पैसा पठाउने लिमिट रहेको छ ।

E9PAY बाट नेपाल  इन्भेस्टमेन्ट बैंकको  खातामा र क्यास पिक – अप (रेमिट) गरी पैसा पठाउदा ५ मिनटमा जम्मा हुने एकदम छिट्टो र छरितो सेवा रहेको छ । साथै नेपालको अन्य 78 वटा बैंक तथा वित्तीय संस्थामा पैसा पठाउन मिल्ने र पैसा पठाउदा कोरियाको ३ बजे भित्र पठाएको पैसा सोहि दिन नेपालको खातामा पैसा जम्मा हुने र ३ बजे पछी पठाउदा अर्को दिन जम्मा हुने एकदम छिट्टो र भर्पर्दो ब्याबस्था रहेको छ ।

साथै अन्य महत्वपूर्ण सेवाहरुमा : आफुले रेमिट्यान्स गरेको सबै कानुनी पत्र, E9PAY कै एप बाट डाउनलोड गरेर प्रिन्ट गर्न मिल्ने सेवा समेत यही एप बाट लिन सकिन्छ । यो कगजात तपाईंहरु नेपाल फर्के पछी कमाइ श्रोत अथवा विवरण दिनु परेमा काम लाग्ने छ ।

त्यसैले रजिस्टर गर्नु परेमा साम्सुङ फोनका लागि bit.ly/2IR5uHM र अाइ फोनका लागि apple.co/2IVxni6 लिन्कबाट सिधै डाउनलोड गरी रजिस्टर गरेर माथिका सुविधा लिन सकिने बताइएको छ  E9PAY मा संपर्क गर्नु परेमा अफिस को नम्बर  1899-6943 मा कल गरी अंक ९ बाट नेपाली सँग सिधै कुरा गर्न सक्नुहुन्छ अथवा मोबाइल नम्बर 010-5900-2872, 010-5909-4778 बाट पनि संपर्क गर्न सक्नु हुनेछ । अनी फेस्बूक e9pay.np बाट पनि बेला बेलामा जानकारी लिन समेत सकिने छ  ।