कोरियाम रहेर कृष् गुल्मेली बाबुले ल्याए आधुनिक गीत कहिले होला तिम्रो बनि (भिडियो सहित )

0
583

पछिल्लो समय कोरियामा रहेका नेपाली हरुले म्युजिक भिडियो बनाउने होड मै चलेको छ l प्रबासमा रहेर पनि कला ,साहित्य क्षेत्रमा राम्रो दख्खल राख्ने कृष्  गुल्मेली बाबुको शब्दमा रहेको  आधुनिक गीत “कहिले होला तिम्रो बनि  ” बजारमा आएको हो  l इपिस मार्पत कोरिया आएका गुल्मी  हार्दीनेटाका कृष् गुल्मेली बाबुको शब्द संकलनमा  रहेको उक्त आधुनिक गीतमा   चर्चित गायिका मेलिना राइको  स्वर रहेको छ भने संगीतमा साथ दिएका छन् जीवन पन्तले l यसभन्दा पहिला गुल्मेली बाबुको “ओखर खाँचो छ” ,काम गरेन सिमले ” तथा ” पैसा “लगाएका म्युजिक भिडियोले हरुले  बजारमा निकैचर्चा पाएका छन् l


कोरियाको सुन्दर दृश्य हरुलाई समेटर छायांकन गरिएको उक्त म्युजिक भिडियोमा कलाकार चरित्र बिष्ट ,मारिया तथा कृष्ण जंग हमाल को दमदार प्रश्तुति देख्न सकिन्छ l

-- Ad --



सार्थक डिजिटल म्युजिक प्रालिले  वोर्ल्ड कभरेज मिडिया मार्फत बजारमा ल्याएको उक्त म्युजिक भिडियो लाइ गम्भीर रानाले निर्देशित गरेका छन् l

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here