कोरियाले खुकुलो पार्दै बैबाहिक भिषा

0
5740

दक्षिण कोरिया सरकारले बैबाहिक भिषामा  आबेदन दिन चाहने बिदेशीहरुलाई केहि सहज बनाएकोछ । यदी श्रीमान वा श्रीमती एक कोरियन नागरिक भएमा जो आबेदक हो उसले पनि ३ महिना भन्दा बढीको कोरियन भाषा  कक्षा लिनु पर्ने र त्यो भाषामा प्रबिणता परिक्षा पनि पास गर्नु पर्ने न्याय बिभाग दक्षिण कोरियाले सोमबार जनाएको छ ।
र आबेदकले कोरियाली प्रबिणता परिक्षण  प्रमाण पत्र प्राप्त गर्न वा भिसाको लागी  योग्य हुन १ सय २० घन्टा भन्दा बढी कोरियन भाषा कक्षा  लिनु पर्ने छ    । सरकारको यो कदम मुख्यत कोरियन भाषालाई प्राथमिकता दिने देखिन्छ ।
यो प्रक्रियाले भाषाको अभाबका कारण एकले  अर्कोलाई राम्रो संग बुझ्न नसक्दा   दुबैको जीवन असहज हुने  अबस्थालाइ  हटाइ  सम्ब न्ध प्रगाढ बनाउन  सहयोग पुग्ने पनि बताइएको छ । तर यो सिस्टम पहिले बिदेशी नागरिकहरुको हकमा मात्र  मात्र लागु भएको थियो ।

इपिएस  मार्फत कोरियामा प्रवेश गरेका  बिदेशी श्रमिकले भने बैबाहिक भिषाको लागि  आवेदन दिन पाउने भन्ने वारे भने खुलाइएको छैन l
यद्यपी उक्त  भिषाको  लागी बिदेशी श्रमिक श्रीमान वा श्रीमति  १ कोरियन हुनु पर्ने र कम्तीमा १ सय २० घण्टा भन्दा बढी  कोरियन  भाषा तालिम (Korean proficiency test)  लिएका छन भने सजिलै पारिवारिक भिसा पाउन सक्ने समेत बताइएको छ

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here