कोरिया आउने जाने नेपालीका लागि निकाल्यो इपिएस साखाले यस्तो सूचना

0
2662

इपिएस साखा नेपालले दक्षिण कोरिया जाने नेपालीलाई प्रतिबन्धित सामान नलैजान आग्रह गरेको छ । सुचना जारी गर्दै इपिएस साखाले प्रतिबन्धित सामान लैजादा इन्छन एयरपोर्टको अध्यागमन विभागको कारबाही, जरिवाना र नेपाल समेत फिर्ता हुन सक्ने भन्दै प्रतिबन्धित सामान नलैजान आग्रह गरेको हो ।
इपिएस साखाको सुचना र जानकारी यस्तो छः

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here