कोरिया आउन चाहने विधार्थीलाई अनाबश्यक प्रलोभनमा नपार्न सोनसिकको अनुरोध (बिज्ञप्ति सहित )

1986

नेपाली  बिधार्थी समाज  कोरिया (सोनसिक)ले नेपालबाट उच्च शिक्षाको निमित्त कोरिया आउन चाहेका बिधार्थीहरुलाई यहाको वास्तविकता भन्दा बाहिर गएर अनाबस्यक प्रलोभनमा नपार्न अनुरोध गर्दै बिज्ञप्ति प्रकाशित गरेको छ l

कोरियामा रहेका केहि ब्याक्तिहरुले  कोरियन संग सहकार्य गर्दै नेपाल पुगेर बिधार्थीलाइ प्रलोभन देखाउने कार्य भएकोले यसमा सोनसिक जिम्मेवार नहुने उल्लेख गरिएको छ l

बिज्ञप्तिमा, कोरियामा पनि बिभिन्न संघ संथाले  सोनसिकलाइ जानकारी नगराई बिधार्थीलाइ लक्षित गरि गरिएका कार्यक्रमहरुले पनि गलत सुचना प्रबाह गरिरहेको हुदा यस्तो कार्य नगरिदिन समेत अनुरोध गरिएको छ l

प्रकाशित बिज्ञप्ति यस्तो छ l

प्रतिक्रियाहरू