कोरिया पुल प्रतियोगिता सम्पन्न ,काठमाडौका ईश्वर केसिले हात पारे प्रथम पुरस्कार

0
384

भक्तपुर समाज दक्षिण कोरिया द्वारा असमान्य असाअहय तथा गरिब तथा जेहेन्दार बिद्यार्थी सहयोगार्थ आयोजित पुल प्रतियोगिता  यहि फेब्रुअरी ३ तारिक दोङ्देमुन को २४ स्नोकर एन्ड पुल हाउसमा  सम्पन्न गरेको छ ।
उल्लेख्य मात्रामा सहभागी रहेको प्रतियोगितामा फारान एरियामा कार्यरत काठमाडौ निबासी  ईश्वर केसि प्रथम भइ ६ लाख वोन , हेटौंडा निवासी अनमोल लामा द्वितीय भइ ४ लाख वोन  र म्याग्दी निवासी   सोम मगर तृतीय भइ १ लाख वोन जित्न  सफल भएका छन्  ।
त्यस्तै पोखरा निबासी  श्री शिव नेपाली बेस्ट प्लेयर भइ ५०  हजार वोन  पुरस्कार प्राप्त गर्न सफल भएको जानकारी समाज का अध्यक्ष रमेश  गिरिले दिएका छ्न ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here