कोरिया स्थित नेपाली दुतावासले दशैं कार्यक्रम गर्ने

0
836

सदाका बर्ष जस्तै महान चाड बडादशैंको अवसर पारेर कोरिया स्थित नेपाली दुतावासले  दशैं बिसेष टिका ग्रहण ,शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम गर्ने भएको छ l आगामी शुक्रबार आयोजना गरिने उक्त कार्यक्रममा उपस्थित भै टिका ग्रहणको निमित्त कोरियावासी सम्पूर्ण नेपाली हरुमा सुचित समेत गरिएको छ l
कार्यक्रम बारे थप जानकारी
मिति – कार्तिक २ गते सुक्रबार
समय – दिउसो १ देखि ४ बजे सम्म
स्थान – नेपाली दुताबास सियोल

 

-- Ad --


 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here