कोरोना भाइरसका कारण कोरियामा पहिलो पटक एक डाक्टरको मृत्यु

2702
°æºÏ´ë º´¿ø µµÂøÇÏ´Â 'Äڷγª19' ÀÇ½É È¯ÀÚ (´ë±¸=¿¬ÇÕ´º½º) ´ë±¸¿¡¼­ ½ÅÁ¾ Äڷγª¹ÙÀÌ·¯½º °¨¿°Áõ(Äڷγª19) È®ÁøÀÚ°¡ ´Ù¼ö ³ª¿Â 19ÀÏ ¿ÀÈÄ ´ë±¸½Ã Áß±¸ °æºÏ´ëÇб³ º´¿ø¿¡ ±ä±Þ ÀÌ¼ÛµÈ Äڷγª19 ÀÇ½É È¯ÀÚ°¡ µµÂøÇÏ°í ÀÖ´Ù. 2020.2.19 [¿¬ÇÕ´º½ºTV ±èÁ¾¿î ÃÔ¿µ] mtkht@yna.co.kr/2020-02-19 15:03:23/

कोरोना भाइरसको कारण कोरियाको थेगु स्थित एक अस्पतालमा कार्यरत एक डाक्टरको मृत्यु भएको छ l शुक्रबार साम्म उनी संगै मृत्यु हुनेको संख्या १७४ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l कोरियामा कोरोना भाइरसका कारण डाक्टरको मृत्यु भएको यो पहिलो घटना  हो l

६० बर्षीय ति डाक्टरको  कोरोनाको  पुष्टि भएपछी मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी हस्पिटल थेगुमा  उपचार भैरहेको थियो l उनको शुक्रबार बिहान मृत्यु भएको बताइएको छ l उनलाई आफ्नो मेडिकलमा आएका संक्रमितकबाटै संक्रमणको  आशंका गरिएको छ l

दक्षिण कोरियामा हाल सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १० हजार ६२ पुगेको छ l (योंघाप )

प्रतिक्रियाहरू