Home प्रमुख समाचार गुठि विधेयक फिर्ता लिन नेवा पुचः दक्षिण कोरियाको सरकारसँग आग्रह

गुठि विधेयक फिर्ता लिन नेवा पुचः दक्षिण कोरियाको सरकारसँग आग्रह

0
गुठि विधेयक फिर्ता लिन नेवा पुचः दक्षिण कोरियाको सरकारसँग आग्रह

कोरियामा क्रियाशिल जातिय संस्था नेवाः पुचः, दक्षिण कोरियाले गत हप्ता संसदमा दर्ता भएको गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । संस्थाले आज(शुक्रवार) एक विज्ञप्ती प्रकाशित गर्दै भूमि सुधार मन्त्रालयले संसदमा दर्ता गरेको उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेको हो ।

विज्ञप्तीमा देशको मौलिक परम्परा, संस्कृति र इतिहास नै राज्यको अमूल्य सम्पत्ति र पहिचान हो भन्ने यथार्थ अवगत हुँदा हुँदैपनि यसलाई मेटाउन राज्य नै उद्दत रहेको आरोप लगाईएको छ ।

प्रकाशित बिज्ञप्ति यस्तो छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here