गुठि विधेयक फिर्ता लिन नेवा पुचः दक्षिण कोरियाको सरकारसँग आग्रह

286

कोरियामा क्रियाशिल जातिय संस्था नेवाः पुचः, दक्षिण कोरियाले गत हप्ता संसदमा दर्ता भएको गुठी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । संस्थाले आज(शुक्रवार) एक विज्ञप्ती प्रकाशित गर्दै भूमि सुधार मन्त्रालयले संसदमा दर्ता गरेको उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेको हो ।

विज्ञप्तीमा देशको मौलिक परम्परा, संस्कृति र इतिहास नै राज्यको अमूल्य सम्पत्ति र पहिचान हो भन्ने यथार्थ अवगत हुँदा हुँदैपनि यसलाई मेटाउन राज्य नै उद्दत रहेको आरोप लगाईएको छ ।

प्रकाशित बिज्ञप्ति यस्तो छ l

प्रतिक्रियाहरू