गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको बिदाइ तथा समिति बिस्तार कार्यक्रम सम्पन्न

0
224

गुल्मी सम्पर्क समितिले गत  आइताबार राजधानी सियोलमा समिति बिस्तार ,बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ l
उलेख्य गुल्मेली हरुको उपस्थितिमा आफ्नो कोरिया बसाईलाई बिट मार्दै नेपाल फर्किने तयारीमा रहेका  निबर्तमान उपाध्यक्ष तथा बर्तमान सल्लाहकार टामलाल अर्याल,निबर्तमान कोषाध्यक्ष टिका सुबेदी,सांस्कृतिक टोलि सह संयोजक कृष्ण पाण्डे क्षेत्री लगायत लाइ बिदाइ तथा सम्मान गरिएको हो l
साथै समितिले आफ्नो रिक्त रहेको पदपूर्ति समेत  निमन्नानुसार गरेको छ
बरिष्ठ उपाध्यक्ष – गणेश पौडेल
उपाध्यक्ष- धुर्ब पाण्डे
सह कोषाध्क्ष-अभिषेक सापकोटा
सदस्य-सागर पौडेल
सदस्य-बिनोद खनाल
सदस्य-मधुसूदन भण्डारी
सदस्य-झबिन्द्र पाण्डे
सदस्य-बिष्णु पोख्रेल
सदस्य-गंगा बहादुर घर्ति
सदस्य-राज भन्डारी
सदस्य -तारा तिर्सना
सदस्य-सरिता पोख्रेल
सांस्कृतिक  टोलि संयोजक-टिका पौडेल  तथा सह -संयोजकमा ललित गिरी लाइ  मनोनीत गरेको छ भने बिवेक क्षेत्री लाई सल्लाहकारमा मनोनीत गरेको   छ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here