“एक अर्कालाई सहयोग गरौ, नेपाली हुनुमा गर्व गरौ” भन्ने मूल नाराका साथ छनान आसान नेपाली समाज को चौथो अधिबेसन गत आइतवार सम्पन्न भएको छ l
अधिबेसनबाट दिप गुरुङको नेतृत्व मा ९ जनाको कार्यकारी समिति निर्बिरोध चयन भएको छ l जसम़ा
अध्यक्ष :दिप गुरुङ्ग
बरिष्ठ उपाध्यक्ष : सन्तोस कार्की
उपाध्यक्ष :सर्मिला योल्मो
सचिव : चक्र महतरा
सह सचिब :भिम बहादुर खत्री
कोषाध्यक्ष : दिक्क्षा गुरुङ्ग
सदस्य :प्रकाश जिरेल
सदस्य : रन्जु लामा
सदस्य :मनिता मगर
सदस्य :मिलन एवई राई,
त्यसैगरी संरक्षक , सल्लाहकारहरुमा छनान माइग्रेन्ट सेन्टर कि गीता राई तथा
आसान माइग्रेन्ट सेन्टर किन उमा गुरुङ हुनुहुन्छ l
उक्त कार्यक्रमम़ा समाज को सस्थापक अध्यक्ष सन्जिब घले, नि वर्तमान अध्यक्ष तिलक बुढा मगर, धनकुटा समाज समितिका अध्यक्ष लगाएतले नब गठित कार्यसमिति लाई सफल कार्यसफलताको सुभकामना दिनुभएको थियो l