जड्याहा भगवान

907
[show_more more="पुरा पढ्नुहोस्" less="लुकाउनुहोस्" color="#0066cc" list="»"]

दुइजना पूजारीहरुको बिबाद पर्दै थियो। दुबै जना आफु भगवान भएको दाबी गर्दै थिए। यत्तिकैमा एउटा जड्याहा आइपुग्यो।
पहिलो पूजारी: “म हो भगवान ।”
दोश्रो पूजारी: “म हो भगवान।”
जड्याहा: “हट् ! तिमीहरु दुबै जना होइन। भगवान त म हो ।”
दुवै पूजारी: “कसरी?”
जड्याहा: “म प्रमाणित गरेर देखाइदिन्छु ।”
जड्याहाले पूजारीहरुलाई एउटा भट्टिमा लग्यो।
भट्टी साहु भित्रैबाट करायो, “हे भगवान तँ फेरी आइस्?”
जड्याहा:”देखिस ! मैले भन्या होइन ?”

[/show_more]

प्रतिक्रियाहरू