जनजाती महासंघ कोरियाले अगष्ट ५मा विश्व आदिवासी दिवस मनाउने

0
1132

आदिवासी  जनजाती महासंघ  दक्षिण कोरियाले अगस्ट ५ तारिख मा “विश्व आदिवासिक दिवस “ मनाउने भएको छ ।आफ्नो भाषा तथा संस्कारको जगेर्ना गर्ने र संस्कृती सहितको नृत्य प्रदर्शन गर्ने महासंघले जनाएको छ । सन २००८ मा स्थापित यस महासंघले बिगतका वर्षहरु झै यो वर्ष पनि भब्यताका साथ “विश्व  आदिवासिक दिवस “ मनाउन गईरहेकोले दक्षिण कोरियामा रहेका सम्पुर्ण  संघ – संस्था ,  पत्रकार तथा सम्पूर्ण नेपाली जनहरुलाई उपस्थितिको लागि निमन्त्रणा गर्दै त्यस दिन कुनै पनि कार्यक्रम नजुधाई दिनुहुन महासंघ का.वा. अध्यक्ष मल्लिका थकालिले आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रम स्थल , समय तथा प्रदर्शनि संग सम्बनधित अन्य जानकारी केहि दिन मा उल्लेख गर्ने पनि महस्ंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here