जनसंम्पर्क समिति दक्षिण कोरिया द्वारा कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेललाई इन्छ्न विमान स्थलमा स्वागत

2502

सेप्टेम्बर  १,र २ मा  “संघीय संरचना  र संमृद्द रास्ट्रनिर्माणमा नेपाली काँग्रेसको भुमिका” बिषयक एक बृहत अन्तरकृया   कार्यक्रम  हुनेभएको छ ! उक्त  कार्यक्रमलाइ सम्बोधन गर्न नेपाली कांग्रेसका  केन्द्रिय सदस्य प्रदिप पौडेल आज कोरिया  आइपुगेका छन l आज साँझ   ८बजे बाट सौल स्टेशन  नजीक  एक हलमा पार्टीका  सदस्यहरुलाई  प्रशिक्षण दिने कार्यक्रम रहेको छ !भने
भोलि २तारिख आइतबार   yaksu स्टेसन नजिकको एकहलमा बृहत अन्तरकृया कार्यक्रम  हुदै छ   उक्त कार्यक्रमको तयारी  पुरा  भयको   जनसंम्पर्क समिति  दक्षिण कोरियाका प्रवक्ता सिताराम तिमिल्सिनाले बताउनु भयो  l भोलि हुने अन्तरकृया कार्यक्रममा  कोरियामा रहनुहुने  विभिन्न राजनीतिक दलका अन्तर्राष्ट्रिय भातृसंगठन ,विभिन्न संघ संस्था   र  नेपालीसमुदायलाई हार्दिक निमन्त्रणा  समेत  गरिएको
समितिले  जनाएको छ l
स्थान =अन्तरकृयाको लागि yaksu satation  train line n. 6& 3
exit n.5 , मिति  =  २०१८ सेप्टेम्बर २ ,दिनको १२बजे  / आइतबार

प्रतिक्रियाहरू