जनसम्पर्क समिती कोरियाले एनआरएन कोरियाको अध्यक्षमा बिपिन गुरुङ्गलाई समर्थन गर्ने

1229

गैरआवासीय नेपाली संघ कोरियाको अध्यक्ष पदमा उम्मेद्वारी दिएका बिपिन गुरुलाई जनसम्पर्क समिती कोरियाले सहयोग गर्ने निर्णय गरेको छ। संघका बरिष्ठ उपाध्यक्ष समेत रहेका गुरुङ्गलाई जनसम्पर्क समिती कोरियाको समर्थनले ठुलो टेवा पुग्ने अनुमान गरिएको छ ।

बिगतमा जनसम्पर्क समिती कोरियाको समर्थन पाएका उम्मेदवारहरुले बिजय हासिल गर्ने गरेकोले गुरुङ्गको पल्ला भारी हुने अनुमान गरिएको छ ।

प्रतिक्रियाहरू